मातेको राँगो संहाल्नै गाह्रो (फोटो फिचर)

रक्सी खुवाएर राँगो दौडाउने जात्रा अर्थात खँम्य जात्रा भक्तपुरमा सम्पन्न भएको छ । महिषासुरको प्रतिकको रुपमा राँगोलाई लिइने गरिन्छ । गठेमंगलको दिनदेखी नवदुर्गा मन्दिरमा राँगोलाई राखिन्छ ।