खःमेय् जात्रा मनाइयो

काठमाडौँ – भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मनाइएको छ। नवमीको दिन मनाइने उक्त जात्रा मंगलबार मनाइएको हो। महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमंगलका दिन राँगोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्रांगणमा बाँधेर नवमीको राति बध गरी मनाइने परम्परा छ। राँगोलाई लखेट्दा दायाँबायाँ सुकुन्दा बालेर सँगै दौडिने परम्परा छ। महानवमीको राति नवौँ देवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा […]