काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसन नेपाल प्रालिले एक कार्यक्रमका बीच फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन् । कम्पनीका अनुसार नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनबाट सञ्चालित रहेको छ, जसले ११४ हचपावर र १७८ […]