काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन नपाइने भएको छ । सरकारी सवारी साधन चलाउनै परे अनुमति लिनुपर्ने निर्णय जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको हो ।
सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिएको छ । इन्धन खपत कम गर्न भन्दै दुई दिन सार्वजनिक बिदा...