राप्रपाले जितेको गाउँपालिकाका अध्यक्ष लिङदेनद्वारा सरकारी गाडी फिर्ता गर्ने निर्णय

काठमाडौं । राप्रपाले जितेको झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले सरकारी सवारी साधन फिर्ता गर्ने निर्णय गर्नुभएको छ । चुनावको मुखमा सरकारी सवारी साधन र जनताले तिरेको करको दुरुपयोग नहोस् भनेर आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन फिर्ता गर्ने निर्णय गरेको अध्यक्ष लिङदेनले इमेज खबरलाई जानकारी दिनुभयो । उहाँले निर्वाचन आउनु एक महिना अघिनै […]

सम्बन्धित सामग्री

लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

२३ भदौ, दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरुले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि पूर्वमुख्यमन्त्री केसीले सरकारी सुविधाको गाडी फिर्ता गरेका …