प्रेम सुवालको टिप्पणी : एमसीसीलाई समर्थन गर्नेहरु देशद्रोही हुन्

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन् । एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन् । उनले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाईन तान्ने कुरा कहाँबाट आयो ? भन्दै सरकारसँग प्रश्न समेत गरे । उनले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल

सम्बन्धित सामग्री

एमसीसीलाई बाँदरको घाउ नबनाऔं, सबैले स्वीकार गरौं : बाबुराम भट्टराई

जसपाका सांसद डा.बाबुराम भट्टराईले एमसीसीलाई बाँदरको घाउ जस्तै बनाइएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिदै एमसीसीबारे सत्य बोल्नुपर्ने पनि बताए ।  ‘एमसीसी सामान्य सम्झौता थियो तर अहिले यसलाई बाँदरको घाउ हुँदै अहिले क्यान्सरको अवस्थामा पुगेको छ’, भट्टराईले एमसीसीका कारण देशलाई कित्ताबन्दी गरेको भन्दै यसैगरी जाने हो भने हामी कहाँ पुग्छौ ?’ भनेर प्रश्न गरे ।उनले बोल्दा आक्रमण हुने अवस्था आएको भन्दै २०१७ मा कम्प्याक्टको भासा र २०१९ मा गरि

एमसीसीलाई समर्थन गर्ने राष्ट्रिय गद्दारः भीम रावल

काठमाडौं, १५ फागुन । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसीमा ज जस्ले समर्थन गर्छन् उनीहरु राष्ट्रिय गद्दारका रुपमा इतिहासमा अंकित हुने टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभामा एमसीसीबारेको छलफलमा सहभागी हुँदै उनले देशकै अपमान हुने गरी एमसीसी अनुमोदन गर्न खोजिएको बताए । ‘राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय होहल्लाबीच प्रस्तुत गर्नु देशप्रतिको गद्दारी हो, जनताप्रतिको […]

एमसीसीबारे चीनको टिप्पणी– अल्टिमेटमको प्याकेजका साथ उपहार कसरी आउँछ ?

अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर चीन र अमेरिकाबीचको पुनः  जुहारी सुरु भएको छ ।  बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीलाई लिएर अमेरिकासँग पुनः सवाल गरेकी हुन् । चाइना न्युज सर्भिसका पत्रकारले एमसीसीका विषयमा टिप्पणी गर्न भनेपछि उनले अमेरिकासँग प्रश्न गर्दै नेपालमाथि एमसीसी अनुमोदन नगर्न दबाब दिएकी हुन् । ‘अमेरिकी दूतावासले ५० करोड डलर ए

एमसीसी प्रकरणमा शंकर पोखरेलको टिप्पणी– ‘तयारीसहित मञ्चन गरिएको भद्दा नाटक’

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीका विषयमा सत्ता गठबन्धनका दलहरूले भद्दा नाटक गरिरहेको टिप्पणी गरेका छन् । महासचिव पोखरेलले एमसीसीलाई संसदमा पेस गर्न दिएर त्यसको विरोध गरेको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका गठबन्धनका दलहरूबाट ‘तयारीसहित मञ्चन गरिएको भद्दा नाटक’ भएको आरोप लगाएका हुन् । उनले कुनै दलको नाम उल्लेख भने गरेका छैनन् । […]

खनाल, रावल र गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने हैसियत राख्दैनन् : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गरेका छन् । विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नु पूर्व आफैँलाई राष्ट्रघाती घोषणा गर्नुपर्ने थापाले बताए । ‘भीम रावलले पहिले केपी ओली […]

एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही : प्रेम सुवाल

काठमाडौं, पुष ७ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गर्नु भएको छ । एमाले अवरोधकाबीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताउनु भएको हो । उहाँले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत […]

महेश बस्नेतको टिप्पणी : एमसीसीप्रति हामी नेगेटिभ छैनौं (भिडिओसहित)

काठमाडौं, २० कार्तिक । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले एमसीसीप्रति आफूहरु नकारात्मक नरहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले भने-“एमसीसीप्रति हामी नेगेटिभ छैनौं । एमसीसीप्रति हामी पोजेटिभ छौं । तर, एमसीसीलाई राजनीति […]

एमसीसीलाई लिएर प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल

काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले एमसीसीको विरोध गर्नेहरुलाई प्रधानमन्त्री देउवाले बखेडा झिक्ने केही तत्व भन्नु महाकाली सन्धी गरी राष्ट्रियताको तत्व नष्ट गर्ने दिमागकै उपज भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-‘नेपालको स्वाधीनता विरोधी एमसीसी सम्झौताको विरोध गर्नेहरूलाई प्रमं देउवाले ‘बखेडा झिक्ने केही तत्व’ भन्नु […]