अब एमसीसीलाई अनिर्णित राख्नै हुन्न: डा. प्रकाशशरण महत

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले एमसीसीलाई अब अनिर्णीत राख्नु नहुने बताएका छन् । नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतले भने, “एमसीसी विशुद्ध रूपमा अमेरिकी अनुदान हाे । यहाँ एमसीसीलाई आम जनताका बीचमा जबरजस्ती विवादास्पद बनाइनु आश्चर्यजनक छ । अब एमसीसीलाई अनिर्णित […]