एमसीसीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : काँग्रेस उपसभापति

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गरेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसीसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताएका हुन् ।    ‘एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ ।’ देशको आन्तरिक मामला भएकाले के ठीक के बेठीक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ । उपसभापति गुरुङले भने, ‘हाम्रै कारणले वैदेशिक शक्ति एमसीस

सम्बन्धित सामग्री

काँग्रेस उपसभापति खड्काले गरे मतदान

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का सुर्खेतको गुर्भाकोट गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका छन् ।

काँग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ।  संक्रमण पुष्टि भएपछि खड्का घरमै आराम गरिरहेका छन्।

काँग्रेस उपसभापति गुरुङ सवार गाडी ठूलो दुर्घटनाबाट जोगियो

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी ठूलो दुर्घटना जोगिएको छ । ओखलढुंगाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडीले सडक छोडेको हो ।  गुरुङका अनुसार ओखलढुंगाका काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदा बिहीबार बिहान रामेछापको गोगनेमा सडक किनारबाट गाडी थोरै तल झरेको थियो । ढुंगाको आडमा रोकिएको उपसभापति गुरुङले रातोपाटीलाई जानकारी दिए । गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न का

काँग्रेस उपसभापति खड्काले गरे मतदान

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् । आफ्नो गृह नगर सुर्खेतको गुर्भाकोट नगरपालिकाको सूर्यज्योती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले बिहान १० बजेतिर मतदान गरेका हुन् ।

काँग्रेस उपसभापति गुरुङले गरे मतदान

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले स्थानीय तह निर्वाचनमा स्याङ्जाबाट मतदान गरेका छन् । उपसभापति गुरुङले गृह जिल्ला स्याङ्जाको अर्जुनचौंपारीको खाल्टेस्थिति रानीचरी आधारभूत माध्यमिक विद्यालयको मतदान केन्द्रबाट भोट हालेका हुन् । विहान ७ बजे नै गुरुङले भोट हालेपछि उक्त मतदान केन्द्रमा मतदान सुरु भएको थियो । गुरुङले देशभर शान्तिपूर्ण रुपमा निर्वाचनका कामना गरेका छन् । गुरुङले भने,‘देशभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न होस् भन्ने कामना गर्दछु । हाम्रो मत समृद्धिको आधार बनोस् ।&rsqu

काँग्रेस उपसभापति गुरुङको नेतृत्वमा देशव्यापी कार्यक्रम समन्वय समिति गठन

काठमाडौँ । नेपाली काँग्रेसले उपसभापति धनराज गुरुङको नेतृत्वमा देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन गरेको छ। सभापति शेरबहादुर देउवाले उपसभापति गुरुङको नेतृत्वमा उक्त उपसमिति बनाएका हुन्। काँग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको वैशाख २ को निर्णयअनुसार उक्त उपसमिति गठन भएको छ। उपसमितिको सदस्यमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला र सदस्यसचिवमा केन्द्रीय […]

काँग्रेस उपसभापति पदको मतगणना सुरु हुँदै

नेपाली काँग्रेसको उपसभापति पदको मतगणना सुरु हुँदैछ । अपराह्न साढे ४ बजेपछि उपसभापति पदको मतगणना सुरु गर्न लागिएको काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । काँग्रेसको उपसभापति पदमा डा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सुजाता कोइराला रहेका छन् । यी मध्येबाट २ जना उपसभापतिमा निर्वाचित हुनेछन् । काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो भने सभापतिको मतगणना सकिएर शेरबहादुर देउवा विजयी भइरहेका

काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी निर्मला गच्छदारको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्मला गच्छदारको निधनको खबरले आफू मर्माहित भएको जनाउँदै उनको आत्माको चीरशान्तिको कामनाका साथ शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

काँग्रेस उपसभापति गच्छदार पत्नीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, जेठ १ । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदारलाई पत्नीशोक परेको छ । कोरोना संक्रमित गच्छदारकी श्रीमती निर्मलाको आज विहान मृत्यु भएको हो । शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो । उनी दुई हप्तादेखि कोरोनासंग लड्दै आएकी थिईन् ।

काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

काठमाडौँ  । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदारलाई पत्नीशाेक परेकाे छ ।शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो ।कोरोना संक्रम भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना थिइन् ।