महलीसागर बाँधका कारण सात सय हेक्टर धानखेत डुबानमा

फार्इल तस्वीर कपिलवस्तु । असार दोस्रो साता यशोधारा गाउँपालिका ५ बैदौली भगवानपुरका ७५ बर्षीया फुर्सतअली धुनियाले तीन बिघा खेतमा धान रोपे ।    अहिले उनको धानखेत पूरै डुबानमा छ । बर्षभरिको गुजारा चलाउने धानखेत ...

सम्बन्धित सामग्री

अफगानिस्तानमा चिसोका कारण १ सय ६८ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा तालिवान नेतृत्वको प्रकोप व्यवस्थापन मन्त्रालयले देशमा चिसोका कारण १ सय ६८ जनाको मृत्यु भएको जनाएको छ। खामा समाचारका अनुसार प्रकोप प्रबन्धन अधिकारी रहमान जाहिदले एक भिडियोमा देशमा २४ धण्टा खराब मौसमका कारण १ सय ६८ जनाको मृत्यु पछिल्लो १ महिनाभित्र भएको बताएका छन्। जाहिदका अनुसार अफगानिस्तानमा सयौं घरहरू भत्किएका छन् र देशभरि […]

भारी वर्षाका कारण कङ्गोमा बाढीपहिरोः एक सय जनाको मृत्यु,सयौं घाइते

भारी वर्षाका कारण कङ्गोमा आएको बाढीपहिराेमा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।...

बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित

पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सात सय १५ घरपरिवारका चार हजार एक सय पाँच जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित भएका छन् भने सबैभन्दा कम […]

कैलालीमा बाढीका कारण पाँच सय बढी मानिस विस्थापित

धनगढी- असोज २० गते देखि भइरहेको अबिरल बर्षाका कारण कैलालीको भजनी नगरपालिकाका विभिन्न वडामा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीका अनुसार बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण भजनी २, ३, ७ र ८ मा रहेका वस्तिमा बाढी पसेको हो । बाढीका कारण हाल सम्म ५ सय बढी मानिस […]

१ सय वर्षभन्दा बढी बाँच्नुको कारण के ?

जापानी वैज्ञानिकहरुले १ सय वर्ष बाँच्नेहरुको बारेमा गोप्य राज सार्वजनिक गरेको छ । वैज्ञानिकले लामो उमेरसम्म बाँच्नुको कारण आन्द्रामा हुने एक विशेष ब्याक्टेरिया भएको बताएका छन्  । आन्द्रामा हुने उक्त ब्याक्टेरियाले सेकेन्डरी बाइल नामक एसिड उत्पादन गर्छ । जसले संक्रमणसँग लड्न मद्दत गर्छ । र आन्द्राहरुलाई स्वस्थ राख्छ । र, बढ्दो उमेरको असर घटाउँछ । जापानको टोकियोमा रहेको कियो युनिभर्सिटी अफ मेडिसिनका वैज्ञानिकहरुले गरेको एक अध्ययनले उक्त तथ्य पत्ता लगाएको हो ।आन्द्रामा विशेष प्रकारको ब्या

भारतको महाराष्ट्रमा बाढीको कारण १ सय २५ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रमा अविरल वर्षापछि आएको बाढीको कारण १ सय २५ जनाको मृत्यु भएको छ । केही मान्छे अझै बाढीमा हराइरहेका छन् । अविरल वर्षापछि आएको बाढीले महाराष्ट्रका सयौँ गाउँ डुबानमा परेका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् । बेपत्ताहरुको खोजीमा भारतीय सेना सहितको उद्दारकर्ता खटिएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रस्थित […]

काठमाडौं महानगरपालिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

काठमाडौं। काठमाडौं महानगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय नाघेको छ। २०७६ चैतदेखि २०७८ असार २८ गतेसम्म महानगरभित्र कोरोनाका कारण ५ सय ३ जनाको मृत्यु भएको महानगरपालिकाले जनाएको छ। महानगरभित्र हालसम्म ६९ हजार २३१ जनामा संक्रमण पुष्टी भएको छ। संक्रमितमध्ये ६५ हजार ९७८ जना निको भइसकेका छन्। महानगरभित्र सबैभन्दा बढी वडा नं.१६ मा ७४ जनाको मृत्यु भएको छ।

कोभिड १९ का कारण दुई सय बालाबलिका टुहुरा बने

नेपालमा कोरोना संक्रमणका कारण युवा उमेरका मानिसहरुको समेत मृत्यु भएकोले करिव २ सय बालाबलिका टुहुरो बनेको नेपाल बाल अधिकार परिषदले औल्याएको छ। सोमबार परिषदले वार्षिक प्रतिवदेन सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिएको हो।...

बाढीका कारण मनाङमा पाँच सय विस्थापित

काठमाडौं, असार २। गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले हालसम्म मनसुनजन्य प्रकोपका कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले भने, “अविरल वर्षाका कारण लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशको चितवनसम्मका बासिन्दा बढिजसो बाढीको चपेटामा परेका छन् ।” उनका अनुसार, मनाङको चामेमा तीन सय जना र तालगाउँका दुई सय जना गरी पाँच […]

भारतमा कोरोनाका कारण ३ सय बढी सञ्चारकर्मीको निधन

कोरोना भाइरस संक्रमणका कारण भारतमा हालसम्म ३ सयभन्दा बढी पत्रकारले ज्यान गुमाएका छन्। जसमध्ये २ सय ३८ को पहिचान भइसकेको छ भने अन्यको पहिचान हुन बाँकी छ।...