जापानी वैज्ञानिकहरुले १ सय वर्ष बाँच्नेहरुको बारेमा गोप्य राज सार्वजनिक गरेको छ । वैज्ञानिकले लामो उमेरसम्म बाँच्नुको कारण आन्द्रामा हुने एक विशेष ब्याक्टेरिया भएको बताएका छन् । आन्द्रामा हुने उक्त ब्याक्टेरियाले सेकेन्डरी बाइल नामक एसिड उत्पादन गर्छ । जसले संक्रमणसँग लड्न मद्दत गर्छ । र आन्द्राहरुलाई स्वस्थ राख्छ । र, बढ्दो उमेरको असर घटाउँछ । जापानको टोकियोमा रहेको कियो युनिभर्सिटी अफ मेडिसिनका वैज्ञानिकहरुले गरेको एक अध्ययनले उक्त तथ्य पत्ता लगाएको हो ।आन्द्रामा विशेष प्रकारको ब्या