बाढीका कारण मनाङमा पाँच सय विस्थापित

काठमाडौं, असार २। गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले हालसम्म मनसुनजन्य प्रकोपका कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले भने, “अविरल वर्षाका कारण लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशको चितवनसम्मका बासिन्दा बढिजसो बाढीको चपेटामा परेका छन् ।” उनका अनुसार, मनाङको चामेमा तीन सय जना र तालगाउँका दुई सय जना गरी पाँच […]