अनिकालको चपेटामा रहेका कालिका–१० का रहेका चेपाङ वस्तीमा खाद्यान्न सहयोग जुटेको छ । प्रोजेक्ट नेष्ट फाउण्डेसन नेपाल र जर्मनीको नेपाल हिल्पे दिरेक्त संस्थाले सो सहयोग गरेको हो । चेपाङवस्तीमा भोकमरी सुरु हुन लागेको समाचार प्रकाशन भएपछि ग्रिन सोसाइटी नेपालले खाद्यान्न वितरणमा संयोजन गरेको थियो ।छेरवाङ, सुन्दराङ, भामवाङ, आहाल डाँडा, पूर्वेली टोल, तामाङ टोल लगायतका स्थानीयलाई […]