काठमाडौं । काठमाडौंको न्यूरोडमा व्यवसाय गर्दै आएका युवा व्यवसायीहरुले कोरोना महामारीका कारण अप्ठ्यारोमा परेका पत्रकारहरुलाई खाद्यान्न सहयोग गरेका छन् । युवा व्यवसायी रबी अग्रवाल, सागर गौतम र मनिष अग्रवालले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी र सचिव महेश्वर गौतममार्फत पत्रकारहरुका लागि १० बोरा चामल प्रदान गरेका हुन् । युवा व्यवसायी रबी अग्रवालले […]
The post पत्रकारहरुका लागि न्युरोडका यूवा व्यवसायीद्धारा खाद्यान्न सहयोग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.