काठमाडौं, १ चैत । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले स्थानीय तहको आवश्यकताबाहेक केन्द्रको निर्देशनमा गठबन्धन हुन नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने, “गठबन्धन कुनै सिद्धान्त होइन, आवश्यकता हो । स्थानीय आवश्यकता महसुस गरेर गठबन्धनबिना जित्नै सकिँदैन भन्ने लाग्यो भने […]