सर्वसम्मति भयो भने जो कोही सभापति होला, चुनाव भए देउवा नै दोहोरिनुहुन्छः नैनसिंह महर

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले चौधौं महाधिवेशनमा सर्वसम्मति भयो भने जो पनि सभापति बन्ने तर चुनाव हुने स्थितिमा शेरबहादुर देउवा नै दोस्रो कार्यकालका लागि दोहोरिने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने, “सर्वसम्मतिको कुरा अर्कै हो, […]