काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोक हँसाउने गरी संसद्ले आफ्नो आयु बढाउन नसक्ने बताएका छन् । “हो, संसद्ले कानुन बनाउन सक्छ तर लोक हसााउने गरी काम गर्नुहुन्न । यसै पनि मुलुक आर्थिक रुपमा संकटमा छ । जनप्रतिनिधिले आफ्नो प्रतिष्ठाको ख्याल नगरी आफ्नो आयु लम्ब्याउने, सेवा, सुविधा थप्ने कुरा गलत हो । […]