राजनीति व्यापारीको कब्जामा छः नैनसिंह महर

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ललिता निवास प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फिर्ता पठाउनु गैरजिम्मेवार काम भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने, “साँँच्चै भन्ने हो भने राजनीति र व्यापारको फरक छुट्टिएन । राजनीति व्यापारीको […]

सम्बन्धित सामग्री

नैनसिंह महर

सबै नीतिहरूको मूल नीति नै राजनीति भएकाले प्रत्येक दलसँग प्रत्येक विषयमा आफ्नो स्पष्ट दृष्टिकोण र योजना हुनुपर्छ । त्यही दृष्टिकोणको जगमा उभिँदै निर्वाचनमा जाने र सरकारबाट विकास–समृद्धिको यात्रा तय गर्नुपर्छ । तर, पछिल्लो समय नेपालका प्रमुख राजनीतिक दलमा आफ्नै दृष्टिकोण, सामर्थ्य र क्षमताप्रति विश्वास गुम्दै गएको छ ।