पहिलो चरणमा देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ : नैनसिंह महर (भिडिओसहित)

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सत्ता गठबन्धनको बहुमत पुग्ने दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । महरले भने,‘हाम्रो पाँच दलीय गठबन्धनसँग बहुमत पुग्छ, अहिले निर्वाचनको नतिजा आईरहेको छ, अहिलेकै परिणाम हेर्नुहुन्छ भने करिब […]

सम्बन्धित सामग्री

सरकार सुधारिनुपर्छ, कांग्रेसले विकल्प खोजेको छैनः नैनसिंह महर (भिडिओसहित)

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीले सरकारको विकल्प नखोजेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु सरकार सुधारिनुपर्छ भन्ने पक्षमा रहेको बताएका हुन् । ‘सरकार निर्माण हुनेबेलामा न्युनतम साझा कार्यक्रम जनताको पक्षमा र हाम्रो घोषणापत्रको पक्षमा बनेको थियो […]

अख्तियार दुरुपयोगको दायरामा हुनुपर्ने व्यक्तिले चुनाव जित्दैनन् : नैनसिंह महर

काठमाडौं, वैशाख ४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा हुनुपर्ने व्यक्ति चुनाव लड्नु राम्रो नभएको बताएका छन्। आज चितवमा क्षेत्र नम्बर २ को चुनावी कोणस बोल्दै नेता महरले राजनीतिमा शुद्धिकरणको नारादिएर छोटोसमयमै स्थापित भएका नयाँहरु दर्जनौ काण्डमा मुछिकाले उनीहरुको नैतिकता धर्मराएको बताए। रा्ष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने प्रति […]

डडेलधुरामा कांग्रेस सभापति देउवालाई एमालेको मौन समर्थन छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पछिल्लो समय विशेष जिम्मेवारीसहित गृह जिल्ला डडेलधुराको चुनावी प्रचारमा  रहेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाका चुनावी सभालाई सम्बोधनका लागि खटिएका महर एक साता यता डडेलधुरामै रहेका छन्।प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुरामा कांग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेकोमा नेता महर गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न गृह जिल्लामा खटिएका हुन्।मंगलबार बिहान डडेलधुरामा सञ्चारकर्मीसँगको कुराकानीमा महरले अहिल

नेपाली कांग्रेसको आकार, हैसियत र ओज खुम्चिने गरी गठबन्धन हुन सक्दैनः नैनसिंह महर

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोक हँसाउने गरी संसद्ले आफ्नो आयु बढाउन नसक्ने बताएका छन् । “हो, संसद्ले कानुन बनाउन सक्छ तर लोक हसााउने गरी काम गर्नुहुन्न । यसै पनि मुलुक आर्थिक रुपमा संकटमा छ । जनप्रतिनिधिले आफ्नो प्रतिष्ठाको ख्याल नगरी आफ्नो आयु लम्ब्याउने, सेवा, सुविधा थप्ने कुरा गलत हो । […]

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं, २२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले जारी विवाद संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने धारणा राखे। ‘अर्थमन्त्री बारे उठेका गम्भीर प्रश्नको उत्तर दिने काम सरकारको हो। त्यसैले संसदीय छानबिन समिति गठन गरेर आवश्यक कामकारबाही अगाडी […]

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं, २२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले जारी विवाद संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने धारणा राखे। ‘अर्थमन्त्री बारे उठेका गम्भीर प्रश्नको उत्तर दिने काम सरकारको हो। त्यसैले संसदीय छानबिन समिति गठन गरेर आवश्यक कामकारबाही अगाडी […]

राष्ट्रिय सहमति जुटाएर एसपीपी सम्झौता रद्द गरौँ : नैनसिंह महर

काठमाडौं, ४ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमति जुटाएर अमेरिकाको स्टेट पाटर्नर प्रोग्राम (एसपीपी)को सम्झौता रद्द गर्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ शंकरदेव क्यापसले आयोजना गरेको फुटसल प्रतियोगिताको काठमाडौंको वालुवाटारमा उद्घाटन गर्दै नेता महरले सर्वदलीय बैठकबाट राष्ट्रिय सहमति जुटाएर एसपीपी रद्द गर्न अमेरिकालाई पत्र पठाउनु पर्ने बताएका हुन् । उनले […]

स्थानीय तहमा केन्द्रले गठबन्धनको निर्देशन दिन सक्दैनः नैनसिंह महर

काठमाडौं, १ चैत । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले स्थानीय तहको आवश्यकताबाहेक केन्द्रको निर्देशनमा गठबन्धन हुन नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने, “गठबन्धन कुनै सिद्धान्त होइन, आवश्यकता हो । स्थानीय आवश्यकता महसुस गरेर गठबन्धनबिना जित्नै सकिँदैन भन्ने लाग्यो भने […]

राजनीति व्यापारीको कब्जामा छः नैनसिंह महर

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ललिता निवास प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फिर्ता पठाउनु गैरजिम्मेवार काम भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने, “साँँच्चै भन्ने हो भने राजनीति र व्यापारको फरक छुट्टिएन । राजनीति व्यापारीको […]