म्याग्दीको गलेश्वर धामबाट एक जना भारतीय तीर्थयात्री वेपत्ता

म्याग्दी । म्याग्दीको धार्मिकस्थल गलेश्वर धामबाट गत शुक्रबार रातिदेखि एक भारतीय तीर्थयात्री सिरिसा मोरला वेपत्ता भएकी छन् । मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्किएकी भारतको आन्द्रा प्रदेशकी मोरला गलेश्वर धाम शिवालय मन्दिर क्षेत्रबाट वेपत्ता भएकी हुन् । तीन दिनदेखि वेपत्ता मोरलाको बारेमा आइतबार रातिसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक […]