जापानमा एउटा अनौठो मन्दिर छ। छ सय वर्ष पुरानो यो मन्दिरको नाम मात्सुगाओका टोकिजी मन्दिर हो। जसलाई त्यहाँको सांस्कृतिक तथा ऐतिहासिक रूपमा निकै महत्वपूर्ण मानिन्छ। यस मन्दिरलाई जापानमा सशक्तीकरण र नवीकरणको सन्देश वाहकका रूपमा पनि लिने गरिन्छ। यो मन्दिरलाई डिभोर्स टेम्पल अर्थात् सम्बन्ध विच्छेद मन्दिरको नामले पनि चिनिन्छ।सन् १२८५ मा बौद्धभिक्षु काकुसान सिदो नीले स्थापना गरेको यो मन्दिर एक बौद्ध मन्दिर हो। सुरुमा महिलाका लागि आध्यात्मिक मार्गदर्शन र सहयोग स्थलका रूपमा यो मन्दिर बनाइएको थियो । त
इस्लाम राष्ट्र पाकिस्तानको सिन्ध प्रान्तको राजधानी र देशकै महत्त्वपूर्ण सहर कराँचीको सोल्गर बजारमा स्थित १५० वर्ष पुरानो ‘मरी माता’ को पवित्र मन्दिरलाई सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा बुल्डोजर लगाएर ध्वस्त पार्ने काम भएको छ। गत शुक्रबार साढे १२ बजे राति ध्वस्त पारिएको यो माता मन्दिर पाकिस्तानको निम्ति ऐतिहासिक र पुरातात्त्विक महत्त्वको पनि थियो। इस्लामिक कट्टरताको बढ्दो प्रकोपका […]
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीमा रहेको दुई सय वर्ष पुरानो मानिएको ऐतिहासिक कृष्ण मन्दिर पुनर्निर्माणको पर्खाइमा रहेको छ। २०७२ सालको भूकम्पपश्चात् अहिलेसम्म कसैको पनि ध्यान यस मन्दिरको पुनर्निर्माणप्रति जान सकेको छैन।...
काठमाडौं, पुष ७ । पाटन दरवार क्षेत्रमा करिब १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख भेटिएको छ । ढल बनाउने क्रममा भीमसेन मन्दिर अगाडीे बौद्ध राज विहार उल्लेख भएको महासामन्त अंशुवर्माको पालाको शिलापत्र प्राप्त भएको हो । ६ फिट लामो अभिलेखमा बौद्ध धम्मचक्र र श्रावक मृग कुंदिएको छ । लिच्छवी संवत ५३६ प्रष्ट उल्लेख भएको अभिलेखमा […]
भक्तपुर नगरपालिका वडा नं. ४ गःहिटीमा अवस्थित लक्ष्मी नरसिंह मन्दिर हुने भएको छ। मन्दिरलाई पुरानै मौलिक शैलीमा पुनःनिर्माण गरिने जनाइएको छ। पुनःनिर्माणको लागि सोमबार मन्दिरको शिलान्यास गरिएको छ।...
३० कात्तिक, काठमाडौं । इजिप्टमा ४५ सय वर्ष पुरानो मन्दिर फेला परेको छ । प्राचीन मन्दिर उत्खनन् गरेका पुरातत्वविद्ले हराएको ठानिएकामध्येको एक ‘सूर्य मन्दिर’ फेला परेको अनुमान गरेका छन् । राजधानी कायरोबाट १२ माइल टाढा अबु घुराबमा रहेको एक मन्दिरमुनि ४५ सय वर्ष पुरानो मन्दिरका भग्नावशेष फेला परेको वार्सास्थित पोलिस एकेडेमी अफ साइन्सेस इन्स्टिच्युट फर […]
पशुपतिनाथ मन्दिर परिसर पाटी नंं. २० स्थित पुरातात्विक महत्वको कामदेव भगवान्को मूर्ति चोरी भएको छ । स्थानीयका अनुसार सो मूर्ति तीन सय वर्ष पुरानो हो ।जयबागेश्वरी डठू टोलका स्थानीय जलद वैद्यका अनुसार...
यस गुरुकुलमा अध्ययनरत उनी जस्तै अर्का बटुक खगेन्द्र उपाध्याय पनि एकाबिहानै उठेर आफ्ना नित्यकर्म गरी रुद्राभिषेकका लागि विशेष कक्ष (मन्दिर), शिवलिङ्ग तथा शिवलिङ्ग राखिएको भाँडाको सरसफाइमा जुट्ने गर्दछन्।
काभ्रे : कोरोना महामारीको कारण २५ सय वर्ष अर्थात् १७ औँ शताब्दीदेखि बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रा यस वर्ष स्थगित भएको छ। हरेक वर्षको बैशाख शुल्क पूर्णिमा तथा बुद्ध जन्मजयन्तीको दिनबाट ३ दिनसम्म हर्षोउल्लासका साथ मनाइने चण्डेश्वरी जात्रा यसवर्ष पनि वि.स. २०७२ सालमाझैँ खल्लो बनेको छ। त्यसबेला भूकम्पको कारण जात्रा स्थगित भएको थियो।यसवर्ष मन्दिरका पूजारीद्वारा क्षमापूजा गरेर नियमित पूजा अर्चना मात्रै गरेको मन्दिर परिसरले जनाएको छ।चण्डेश्वरी मन्दिरबनेपाको पुरानो चण्डेश्वरी मन्