नयाँ दिल्ली । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले जारी आइपीएल २०२२ मा जितको स्वाद चाखेको छ ।मुम्बईले शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै लगातार आठ हारमा पूर्णविराम गरेको हो । मुम्बईको यो लगातार ९ खेलमा पहिलो जित थियो । टोलीले कप्तान रोहित शर्माको जन्मदिनमा जित हासिल गरेको थियो । तर, आफ्नो जन्मदिनमा उनले राम्रो […]