विराटनगर : औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा परिचित प्रदेश १ को राजधानी विराटनगरमा विभिन्न परिकारले पनि परिचित छ। मुस्लिम धर्मावलम्बीहरुको मुख्य परिकार मानिने बिरयानीको यहाँ महत्त्व छ।चामल र मासु मिसाएर बनाइने बिरयानीको स्वादमा अन्य समुदाय पनि आकर्षित भएकका छन्। विराटनगरको ट्राफिक चोकमा रहेको रोयल बिरयानी हाउस बिरयानीका लागि चर्चित छ। अनिल शाह कहिले खाजा त कहिले खानाको रुपमा बिरयानी खान आउने गरेको बताउँछन्। १०० रुपैयाँमा नै पाइने उनले बताए। मुस्लिम समुदायको पर्व ईदमा मात्रै बिरयानीको स्वाद