पुसको चिसोमा तात्तातो भाक्काको स्वाद(तस्बिरहरू)

झापा – पुस अन्तिमको चिसो मौसममा शुक्रबार झापाको बिर्तामोडमा पूर्वी तराई तथा पहाडबासीले भक्काको तात्तातो स्वाद लिएका छन्। राजवंशी समाज विकास समितिले आयोजना गरेको छैटौँ राष्ट्रिय भाक्का दिवसको अवसरमा पूर्वी नेपालबासीले तातो भाक्काको स्वाद लिने मौका पाएका हुन्। राजवंशी समाज विकास समितिले हरेक वर्ष पुस २९ गते राष्ट्रिय भाक्का दिवसको रुपमा मनाउँदै आएको छ। भाक्का […]