नेपाली जिब्रो, समुन्द्री स्वाद

बाली प्राउन टेम्पुरा, सिंगापुरे प्राउन चिल्ली, क्रिप्सी थाई फिस । नाम सुन्दा थाहा हुन्छ, यी समुन्द्री व्यञ्जन हुन् । परम्परागत नेपाली थालीमा नअटाएका समुन्द्री व्यञ्जनको स्वाद कहाँ लिने त ? अहिले शहरमा थुप्रै रेष्टुरेन्ट छन्, जहाँ विश्वभरका मेनु उपलब्ध छन् । तपाईं बेइजिङ डग खानुहुन्छ वा भियतनामी फ । जापानी सुसीले स्वाद फेर्नुहुन्छ वा थाइल्यान्डको […]

सम्बन्धित सामग्री

नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्छ: मन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताएका छन्।...

पुसको चिसोमा तात्तातो भाक्काको स्वाद(तस्बिरहरू)

झापा – पुस अन्तिमको चिसो मौसममा शुक्रबार झापाको बिर्तामोडमा पूर्वी तराई तथा पहाडबासीले भक्काको तात्तातो स्वाद लिएका छन्। राजवंशी समाज विकास समितिले आयोजना गरेको छैटौँ राष्ट्रिय भाक्का दिवसको अवसरमा पूर्वी नेपालबासीले तातो भाक्काको स्वाद लिने मौका पाएका हुन्। राजवंशी समाज विकास समितिले हरेक वर्ष पुस २९ गते राष्ट्रिय भाक्का दिवसको रुपमा मनाउँदै आएको छ। भाक्का […]

लाममखुट्टेले किन भुल्दैछ रगतको स्वाद ? वैज्ञानिकले गरे खुलासा

२ असार, काठमाडौं ।  वैज्ञानिकहरुको पछिल्लो अध्ययनले एउटा निकै नै अनौठो तथ्यको खुलासा गरिदिएको छ । वैज्ञानिकहरुका अनुसार रगत चुस्ने लामखुट्टेलाई नै रगतको स्वाद आउन छाडेको छ । रोचक त के भने लामखुट्टेले रगतको स्वाद भुल्दै जानुको कारण चाहीँ उसको निद्रा नपुग्नु हो । शोधकर्ताहरुका अनुसार निद्राको कमीको सिकार केवल मानिस मात्र होइन लामखुट्टे जस्ता […]

पूर्वेली तिक्खर स्वाद : सारगेम्बा खाने कि धराने कालो बंगुर ?

२७ जेठ, काठमाडौं । बाह्रैमास भुईंकुहिरोले ढाक्ने भूगोल । हरक्षण बहने चिसो सिरेटो । यस्तो बेला कस्तो परिकारले तपाईंको जिब्रो लोभ्याउँछ ? पीरो, अमिलो वा भनौं तिक्खर स्वादको । त्यसो भए तपाईंले सारगेम्बाको स्वाद चाख्न सक्नुहुन्छ वा वाचिपाले । धराने कालो बंगुरको सेकुवादेखि हिलेको तोङ्वासम्मले आफ्नो स्वाद फेर्न सक्नुहुनेछ । भनिहालौं, यी पूर्वेली खाँट्टी व्यञ्जन […]

स्क्रीन चाटेरै खानेकुराको स्वाद चाख्न सकिने नयाँ प्रविधिको टीभी

जापानमा एक अनौठो टीभी आविष्कार भएको छ । त्यहाँका एक प्राध्यापकले निर्माण आविष्कार गरेको टीभीको स्क्रिन चाट्न मिल्ने खालको छ । स्क्रीनको प्रोटोटाइपले त्यस स्क्रिनमा देखिएका खानेकुराको स्वाद थाहा दिने कुरा समाचारसंस्था रोयटर्सले जनाएको छ । समाचारहरुमा जनाइएका अनुसार टेस्ट–द–टीभी नाम दिइएको उक्त नयाँ उपकरणमा १० वटा बट्टाले स्क्रीनमाथि बिछ्याइने ‘स्वच्छ झिल्ली’ मा स्वाद छर्किन्छन् […]

महाधिवेशन प्रतिनिधिलाई स्वाद नदोहोरिने गरी खाना

नेपाली कांगेसको १४औँ महाधिवेशनमा प्रत्येक दिन स्वाद नदोहोरिने गरी खानाको मेनु तयार भएको छ । खाना व्यवस्थापनको जिम्मा पाएका अनुपम फुडल्यान्ड र दियालो फुडल्यान्डले त्यस्तो मेनु तयार पारेका हुन् । उनीहरूले दैनिक ६...

मुस्ताङी स्याउको स्वाद हरायो

‘असोज पहिलो साताअघि दाना नटिप्न किसानलाई अनुरोध गरेका छौं। छिटो टिप्दा स्वाद नै हरायो,’ थापाले भने, ‘मुस्ताङी स्याउको पहिचान नै गुम्ने डर भयो।’ थापाका अनुसार किसानले भदौ मध्यदेखि नै स्याउ टिप्न थाल्छन्। बगैंचा नै ठेक्कामा लिएका ठेकेदारले बेला नहुँदै टिपेर...

सिर्जनामा ‘माटोको स्वाद’ पस्कने सर्जक प्रकाश सपूत

समाज र देशका समसामयिक विषयवस्तुलाई टपक्कै टिपेर शब्द–संगीतमा गाँस्न माहिर छन्, सर्जक प्रकाश सपूत । आफ्नो सिर्जनामा ‘माटोको स्वाद’ पस्कनुपर्छ भन्ने मान्यता राख्छन्, उनी । गाउँघरमा चलनचल्तीमा बोलिने शब्द, लवज, लय र भावलाई आफ्ना सिर्जनामा मिसाउँछन्, उनी । सिर्जनामा माटोकै स्वाद र भाव मिसिएकाले पनि होला सायद । उनले लेखेका, संगीत भरेका, गाएका वा उनको सिर्जनामा अरुले नै आवाज भरेका गीत–संगीत नेपाली लोक गीत–संगीत, संस्कृति मन पराउनेहरुका दिलमै अटाउँछन् । उनका कतिपय सिर्जनामा रुन्छन् । हाँस्छन्...

विराटनगरमा बिरयानीको स्वाद

विराटनगर : औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा परिचित प्रदेश १ को राजधानी विराटनगरमा विभिन्न परिकारले पनि परिचित छ। मुस्लिम धर्मावलम्बीहरुको मुख्य परिकार मानिने बिरयानीको यहाँ महत्त्व छ।चामल र मासु मिसाएर बनाइने बिरयानीको स्वादमा अन्य समुदाय पनि आकर्षित भएकका छन्। विराटनगरको ट्राफिक चोकमा रहेको रोयल बिरयानी हाउस बिरयानीका लागि चर्चित छ। अनिल शाह कहिले खाजा त कहिले खानाको रुपमा बिरयानी खान आउने गरेको बताउँछन्। १०० रुपैयाँमा नै पाइने उनले बताए। मुस्लिम समुदायको पर्व ईदमा मात्रै बिरयानीको स्वाद

बझाङ्गे मकै, आलु र  सिमीको स्वाद लिन आतुर हुनुहुन्छ ?

बझाङ / तपाईँ बझाङ्गे मकै, आलु र  सिमीको स्वाद लिन आतुर हुनुहुन्छ ? हुनुहुन्छ भने केही समय धैर्य गर्नुहोस् ।  कृषि ज्ञान केन्द्रले स्थानीय स्तरमा उत्पादित