सर्वोच्चद्वारा विवादित अध्यादेशविरुद्धको रिट दरपीठ

काठमाडौं, पुस १ । सर्वोच्च अदालतले फौजदारी संहिता संशोधन गर्न सरकारले ‘ल्याउन लागेको’ अध्यादेशविरुद्धको रिट दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । रिट दर्ताका लागि पूर्ण नभएको भन्दै सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरिदिएका हुन् । ‘टीकापुर हत्याकाण्ड’मा अदालतले दोषी ठहर गरेपछि जेल सजाय भोगिरहेका रेशम चौधरीलगायतको मुद्दामा माफी दिन सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि […]

सम्बन्धित सामग्री

सर्वोच्चद्वारा विवादित अध्यादेशविरुद्धको रिट दरपीठ

काठमाडौं । सर्वोच्च अदालतले फौजदारी संहिता संशोधन गर्न सरकारले ‘ल्याउन लागेको’ अध्यादेशविरुद्धको रिट दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । ‘रिट दर्ताका लागि पूर्ण नभएको’ भन्दै सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरिदिएका हुन् । ‘टीकापुर हत्याकाण्ड’मा अदालतले दोषी ठहर गरेपछि जेल सजाय भोगिरहेका रेशम चौधरीलगायतको मुद्दामा माफी दिन सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि अधिवक्ता कपिलदेव […] The post सर्वोच्चद्वारा विवादित अध्यादेशविरुद्धको रिट दरपीठ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्ड पक्राउ गर्न माग गरिएको रिट दरपीठ गर्नुको कारण खोज्यो सर्वोच्चले

सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण मागेको छ ।  सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण सर्वोच्च अदालत प्रशासनसँग मागेको हो । कल्याण बुढाथोकी, ज्ञानेन्द्रराज आरणसमेतले दिएको निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चले उक्त रिट दरपीठ गर्नुको कारण आफ्नै प्रशासनसँग मागेको हो ।  १ माघ २०७६ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले माओव

एमसीसीविरुद्धको रिट दरपीठ हुनुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले एमसीसी सम्झौता सम्बन्धी रिट निवेदन अस्वीकृत (दरपीठ) गर्नुको कारण सहितको प्रतिवेदन पेश गर्न आदेश दिएको छ । सरकारले एमसीसी सम्झौता प्रतिनिधिसभामा पेश गरेपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त प्रस्ताव संसदमा पेश गर्नु कानुन विपरीत हुने भन्दै सर्वोच्चमा रिट दिएका थिए । तर उक्त रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । […]

एमसिसीविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं : प्रतिनिधिसभामा टेबल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ।संसदमा प्रवेश गरिसकेकाे विषय भएकाले सर्वोच्च प्रशासनले रिटलाई दरपीठ गरिदिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।एमसिसी अघि नबढाउन माग गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। संसद्‌बाट अनुमोदन गर्दाको बहुमत संख्याको व्याख्या गर्न रिटमा माग गरिएको छ। अदालतका कर्मचारीले मंगलबारभित्र निवेदनबारे टुंगो लाग्ने बता

सर्वोच्च अदालतद्वारा एमसीसीविरुद्धको रिट दरपीठ

काठमाडौं– सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ । सरकारले संसदमा पेस गरेको एमसीसीविरुद्ध वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेस गरेको रिटलाई सर्वोच्चले दरपीठ गरेको हो । संसदमा पेस भइसकेकाले अब संसदको विशेषाधिकारमा पर्ने भन्दै सर्वोच्चले सो रिटलाई दरपीठ गरेको हो ।

एमसीसीविरुद्धको रिट दरपीठ

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । अधिवक्ता सुरेन्द्र भण्डारी एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए ।तर मंगलबार सर्वोच्च अदालत प्रशासनले भण्डारीको रिट दरपीठ गरिदिएको छ । सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै उनको रिट दरपीठ भएको हो । सो दरपीठका विरुद्ध भण्डारी निवेदन लिएर पुनः सर्वोच्च जाने तयारी गरेका छन् ।

प्रधानन्यायाधीश जबराविरुद्धको रिट सर्वोच्च अदालतद्वारा दरपीठ

काठमाण्डौ – सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको रिट दरपीठ गरिदिएको छ ।  आज सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले अधिवक्ता माधवकुमार बस्नेतले दायर गर्नुभएको रिट दरपीठ गरिदिनुभएको हो ।  प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ता बस्नेतले सर्वोच्च अदालतसमेतलाई विपक्षी बनाइ पेस गर्नुभएको रिट रजिस्ट्रार पन्थीले सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरिदिनुभएको हो ।  अधिवक्ता बस्नेतले प्रधानन्यायाधीश जबराविरुद्ध गम्भीर प्रकृतिका आरोप लागेकाले छानबिनसहित कारबाही गर्नका लाग...