लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरूद्ध परेको रिट सर्वोच्चले गर्‍यो दरपीठ

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्ने निर्णयविरूद्ध पेश भएको रिट दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ।