एमसिसीविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं : प्रतिनिधिसभामा टेबल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ।संसदमा प्रवेश गरिसकेकाे विषय भएकाले सर्वोच्च प्रशासनले रिटलाई दरपीठ गरिदिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।एमसिसी अघि नबढाउन माग गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। संसद्‌बाट अनुमोदन गर्दाको बहुमत संख्याको व्याख्या गर्न रिटमा माग गरिएको छ। अदालतका कर्मचारीले मंगलबारभित्र निवेदनबारे टुंगो लाग्ने बता

सम्बन्धित सामग्री

अध्यादेशविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरिएको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ । फौजदारी मुद्दामा सजाय पाई जेलमा रहेका राजनीतिक दलका नेता तथा कार्यकर्तालाई रिहाइ गर्ने कानून बनाउन ल्याइएको अध्यादेश खारेजी हुनुपर्ने मागसहित परेको रिट सर्वोच्च अदालतले खारेज गरेको हो । अधिवक्ता कपिलदेव ढकाल र […]

अर्थमन्त्री जनार्दन शर्माविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

अर्थमन्त्री जनार्दन शर्माविरुद्ध उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी छानबिन गर्न माग गर्दै लगिएको निवेदन सर्वोच्चले दरपिठ गरिदिएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका तर्फबाट सचिव जय प्रसाद पौडेलबाट लगिएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको हो । आर्थिक विधेयक, २०७९ मा करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराइएको र त्यसबाट केही व्यक्तिलाई अनुचित सम्वृद्धि तथा अन्यायिक फाइदा पुराएको कुराको पुष्टि हुनै लाग्दा अर्थ मन्त्रालयले सिसिटीभी फुटेज डिलिट गरेको निवेदनमा उल्

एमसीसीविरुद्ध पेस भएको रिट सर्वोच्चद्वारा दरपीठ

एमसीसी सम्झौता लागू नगर्न भन्दै उत्प्रेषण र परमादेश मागसहित पेस भएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्चमा उक्त रिट पेस गरेका थिए ।

एमसीसीविरुद्ध पेस भएको रिट सर्वोच्चद्वारा दरपीठ

एमसीसी सम्झौता लागू नगर्न भन्दै उत्प्रेषण र परमादेश मागसहित पेस भएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्चमा उक्त रिट पेस गरेका थिए ।

स्थानीय चुनावबारे भंगहाका मेयरको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं, २६ माघ । स्थानीय चुनावबारे सत्तारुढ गठबन्धन जनता समाजवादी पार्टीकै जनप्रतिनिधिले रिट निवेदन लिएर सर्वोच्च अदालत पुगे । भंगहाका नगरपालिकाका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ । आज साहले ३० वैशाखमा निर्वाचन गर्दा आफूहरुको कार्यकाल पाँच वर्ष पूरा नहुने भएको भन्दै कानूनी प्रश्न उठाउँदै मुद्दा दायर गरेका थिए । […]

वैशाख ३० को स्थानीय तह निर्वाचन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा दरपीठ

स्थानीय तहको निर्वाचनको मिति तोकिएको निर्णयविरुद्ध पेश गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै पटक गर्ने गरि मिति तोकेको थियो। निर्वाचन आयोगलाई...

लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं। लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरिदिएको छ। प्रतिपक्षी सांसदहरूले विशेष अधिवेशनको समावेदनपछि प्रदेशप्रमुख अमिक शेरचनले२७साउनमा विशेष अधिवेशन आह्वान गरेका छन्। प्रदेशका प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्धको रिट लिएर सम्बन्धित पक्ष नआएका कारण हकदैयासमेतको अभाव देखिएको भन्दै सर्वोच्चले रिट दरपिठ गरिदिएको हो।अधिवक्ता प्रवेश केसीले रिट पेश गरेका थिए।