प्राकृतिक तथा अन्य प्रकारका विपद् हरेक देशमा हुने गरे पनि विपद् जोखिमबारे जनचेतना कमी हुँदा विकसित देशको तुलनामा नेपालमा बढी क्षति हुने गरेको पाइएको छ।...
काठमाडौं । ‘ग्लोबल मनी विक’का अवसरमा नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयले वित्तीय चेतना अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
सो अवसरमा राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयले यही चैत ५ गते विराटनगर महानगरपालिका क्षेत्रका उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । राष्ट्र बैंकले सोही दिन विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालयमा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई खुत्रुके वितरण गरेको थियो ।
यस्तै, चैत ६ गते सुनसरीको भुटाहास्थित बालकृष्ण माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययरत ५० जना विद्यार्थीलाई र चैत ८ गते कटहरी गाउँपालिका–७, थलाहास्थित जनता माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत ६० जना विद्यार्थीलाई सहभागी गराई सम्बन्धित विद्यालयमा बचत, लगानी, कर्जा, बीमा, विप्रेषण, डिजिटल बैंकिङ लगायतका विषय समेटेर कक्षा सञ्चालन गरेको थियो ।
राष्ट्र बैंकले चैत ७ गते विराटनगर महानगरपालिकास्थित सत्यनारायण माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत ५० जना विद्यार्थीलाई विराटनगरस्थित आफ्नो कार्यालयको अवलोकन भ्रमण गराउनुका साथै बैंकको सभाहलमा वित्तीय चेतना अभिवृद्धि कक्षा सञ्चालन गरेको थियो ।
राष्ट्र बैंकले यही चैत ११ गते निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः रु. दश हजार, रु. पाँच हजार र रु. तीन हजार नगद पुरस्कारसहित प्रमाण पत्र तथा मेडल प्रदान गरेको छ ।
निबन्ध लेखन प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालयकी श्रेया गुप्ता प्रथम, बाल कल्याण माध्यमिक विद्यालयकी स्वीकृती अधिकारी द्वितीय र आदर्श माध्यमिक विद्यालयका आदर्श बराल तृतीय भएका छन् ।
ग्लोबल मनी विक यही चैत ५ देखि ११ गतेसम्म मनाइएको हो ।

सुदूरपश्चिम – लागुऔषधको ओसारपसार र सेवनकर्ता बढ्न थालेपछि यसको रोकथाम एवं न्यूनीकरणका लागि कैलालीसहितका जिल्लामा छात्र–छात्रामा चेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम थालिएको छ । लागुऔषधको सेवनबाट अधिकांश किशोर–किशोरी प्रभावित हुन थालेपछि उनीहरूलाई लक्षित गरी चेतनामूलक कार्यक्रम थालिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता उज्ज्वल महर्जनले बताए । नेपाल प्रहरीले सञ्चालन गरेको ‘लागुऔषधविरुद्धको महाअभियान २०८०’ अन्तर्गत धनगढीको एसपिए, नास्टलगायतका […]
काठमाडौँ : क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले क्यान्सरबारे विद्यालय शिक्षादेखि नै चेतना फैलाउनुपर्ने बताएका छन् । खबरहबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.शाहीले क्यान्सरलाई भयानक समस्या ठान्ने तर सुरुदेखि नै स्वास्थ्य जाँचदेखि सामान्य समस्यामा ध्यान नदिने प्रवृत्ति रहेकाले अवस्था केही जटिल बनेको उनले बताए । क्यान्सरको उपचार गर्न घरजग्गा बेच्नुपर्ने भ्रम बढी फैलाइएको भन्दै यो […]
आफ्नो मन भुलेर अरूको भावना बुझ्दाबुझ्दै हराएको माया यादगार मात्र हुन सक्छ! विगतको यादमा वर्तमान छुटेको पत्तो नपाउँदा भविष्य फेरि दुख्न सक्छ! चेतना भया!...
नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले ग्लोबल मनी विकको अवसरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।बैंकले १० चैतमा उदयपुरको बेलका नगरपालिका ४ स्थित जनता नमुना मावि गुरुङचौरीमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा बैंकका सहायक निर्देशक निर्जल घिमिरेले ग्रामिण क्षेत्रमा रहेका मानिसको बैंक तथा वित्तीय संस्थासम्म पहुँच बढाउने र बैंकिङ कारोवारका लागि […]
क्यान्सरविरुद्ध चेतना जगाउने उद्देश्यले नो सेभ नोभेम्बर फेसन फर कज आयोजनाभएको छ । फेसन नेटवर्क नेपालले नो सेभ नोभेम्बर फेसन फर कज इभेन्ट काठमाडौंमा भएको हो । फेसन कोच, कोरियोग्राफर र अभिनेता प्रशान्त ताम्राकारले क्यान्सरविरुद्ध चेतना जगाउन र मद्दत गर्न यो कार्यक्रमको आइडिया सुरु गरेका छन् ।नो सेभ नोभेम्बर एक महिना लामो अभियान हो जुन […]
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराई अर्थ राजनीतिक राष्ट्रवादका सम्बन्धमा नेपाल एकढिक्का हुन नसकेको बताएका छन्। उनले आज ट्वीटरमार्फत भनेका छन्, “हाम्रो राष्ट्रवादको विमर्शमा खट्केको कुराः भौगोलिक राष्ट्रवाद वा सीमानाबारे पूरै देश एकढिक्का हुन्छ। राम्रो! तर अर्थ राजनीतिक राष्ट्रवाद, जुन जनताको जीवनमा बढी जोडिन्छ त्यसबारे खै चेतना/आवाज?”
नेपाल राष्ट्र बैंंक वीरगञ्ज कार्यालयले बाराको जिल्लाको बारागढी गाउँपालिकामा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । बैंकको वीरगञ्ज कार्यालयका कामु निर्देशक दण्डप्रसाद खरेलको उपस्थितिमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षकलगायत स्थानीय बैंक तथा वित्तीय संस्थाहरु तथा सहकारीका प्रतिनिधिहरु सहभागी थिए ।कार्यक्रममा गभर्नरको कार्यालयका उप¬–निर्देशक डा. भागवत आचार्यले बैंकिङ तथा वित्तीय प्रणाली, बैंकिङ बानीको विकास तथा विस्तार, […]