‘क्यान्सरबारे विद्यालय शिक्षादेखि चेतना फैलाउनुपर्छ’

काठमाडौँ : क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले क्यान्सरबारे विद्यालय शिक्षादेखि नै चेतना फैलाउनुपर्ने बताएका छन् । खबरहबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.शाहीले क्यान्सरलाई भयानक समस्या ठान्ने तर सुरुदेखि नै स्वास्थ्य जाँचदेखि सामान्य समस्यामा ध्यान नदिने प्रवृत्ति रहेकाले अवस्था केही जटिल बनेको उनले बताए । क्यान्सरको उपचार गर्न घरजग्गा बेच्नुपर्ने भ्रम बढी फैलाइएको भन्दै यो […]

सम्बन्धित सामग्री

अमेरिकामा निजी विद्यालय छन् तर नाममात्रका

सरकारले शिक्षामा तत्कालीन नाफा खोज्नुहुँदैन। तर कालान्तरमा त्यसले अप्रत्यक्ष रूपमा धेरै क्षेत्रबाट नाफाका लागि आधार बनाउँछ। पर्याप्त मात्रामा रोजगारी सिर्जना हुन्छ। शिक्षा र स्वास्थ्यलाई सरकारले नाफा कमाउने साधनको रूपमा बेरोकतोक छाड्नुहुँदैन।

मानसी थेरापी र चेरिश नेपाल फाउन्डेसनको सहकार्यमा सेमिनार सम्पन्न

मानसी थेरापी (कोलकाता, भारत) र चेरिश नेपाल फाउन्डेसनको सहकार्यमा नेपालको ग्रामीण क्षेत्रका बालबालिकामा मानसिक स्वास्थ्य सम्बन्धी चेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य सम्बन्धी चेतना फैलाउन सेमिनार सम्पन्न गरेको छ । फाउन्डेसनले मालपुर माध्यमिक विद्यालय (शौराहा, चितवन) र श्री जनजीवन विद्यालय (माडी, चितवन) गरी दुई फरक विद्यालयको भ्रमण गरेको थियो । सेमिनारमा मनोवैज्ञानिकको टोलीले एक सय भन्दा […]

धनगढीमा प्रहरी ज्यादती : विद्यार्थीमाथि दमन, छात्राले लगाएको कपडा च्यातियो

धनगढीमा ग्रेडरले कुल्चिएर बिहीबार पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भयो। धनगढी–५ तारानगरकी साउद बिहीबार बिहान विद्यालय आउँदै गरेकी थिइन्। सोही बाटोमा हसनपुरको पिपलचौतारा नजिक ना१क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडर लेबल मिलाउँदै थियो।ब्याक गर्ने क्रममा साइकलमा सवार साउद ग्रेडरमा ठोक्किन पुगिन्। ग्रेडरको स्पिड धेरै हुँदैन। तर, ग्रेड चालकले किचेर चेतनाको ज्यान लिए। कुनै गल्तीबिना आफ्नो साथी गुमाउनु परेपछि पञ्चोदयका विद्यार्थी आन्दोलित बने। दोषीलाई क

धनगढी बजारमा निषेधाज्ञा जारी

कैलालीः कैलालीको धनगढी बजारमा निषेधाज्ञा जारी गरिएको छ। कैलालीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा अध्ययनरत छात्रा चेतना साउदको ग्रेडरले कुल्चिएर मृत्यु भएपछि विद्यार्थीहरूले धनगढीमा आज दिनभर प्रदर्शन गरेका थिए। सोही घटनालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को आदेश जारी नभएसम्मका लागि बिहीबार बेलुका ७ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको…

ग्रेडरले किचेर छात्राको मृत्यु, विद्यार्थीद्वारा सडक अवरुद्ध

बिहान १०:२० बजेको समयमा विद्यालय जाँदै गर्दा तारानगरकी १५ वर्षिया छात्रा चेतना साउँदलाई ग्रेडरले किचेको हो। उनको घटनास्थलमै मृत्यु भएको हो।...

ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

अतरिया – धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो । उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक साउद धनगढीकै […]

ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

काठमाडौं, १५ मंसिर । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो । उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक […]

फेरिँदै दुर्गम गाउँलेको जीवनशैली

म्याग्दी : सडक, संचार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै म्याग्दीका दुर्गम ग्रामीण बस्तीहरुमा नयाँ रौनक छाएको छ।सहजरुपमा आफ्नै गाउँघरमा नै सम्पूर्ण सुविधाहरु प्राप्त हुँदै गएपछि गाउँलेको जीवनस्तरमा समेत परिवर्तन आएको छ। विकासको पहुँचका कारण चेतना विस्तार भएपछि गाउँलेहरुले सरसफाईमा ध्यान दिन थालेका छन्। विकासले केवल सुविधा मात्रै होइन वर्षौंदेखि ओझेलमा परेका गाउँबस्तीहरुलाई उजिल्याइदिएको छ भने जीवन जीउने नयाँ नयाँ आधारहरुसमेत पहिल्याइदिएको स्थानीयले बताएका छन्। घर आँगनमै गाडी,नजिकै विद्यालय,वडा

एक विद्यालय, एक नर्स कार्यक्रम लागू

काठमाडौ । यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश ...