अनुसन्धानमा एआइजी दरबन्दी थपिँदै, थापा र जोशीको बढुवा तयारी

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागमा एआईजी सरहको अतिरिक्त अनुसन्धान निर्देशक पद थप्ने तयारी भइरहेको छ । सोमबार(भोली) अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकले एक दरबन्दी थपसहित दुई जनालाई अतिरिक्त अनुसन्धान निर्देशकमा बढुवा गर्ने सरकारको तयारी रहेको प्रशासन बालुवाटार उच्च स्रोतले जनाएको छ ।  ‘विभागमा रिक्त अतिरिक्त अनुसन्धान निर्देशकमा पहिलो नम्बरमा रहेका हुत्तराज थापालाई बढुवा गर्ने र राष्ट्रिय […]

सम्बन्धित सामग्री

एआइजी बढुवामा चारजना सिफारिस

नेपाल प्रहरीका चारजना प्रहरी नायब महानिरीक्षक(डिआइजी)हरू अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी)मा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले एआइजी दरबन्दी रिक्त भएको एकसाता नबित्दै सोमबार नै बढुवा सिफारिस गरेको हो।...

सशस्त्रमा थपियो एआइजीको दरबन्दी

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गरेको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले सीमा सुरक्षा विभागमा एआइजीको दरबन्दी थप्ने निर्णय गरेको हो । हाल सशस्त्र प्रहरीमा एआइजीका दुई दरबन्दी छन् । कार्य तथा सीमा सुरक्षा विभागलाई छुट्टाछुट्टै विभाग बनाउन लागिएको हो । स्रोतका अनुसार सीमा सुरक्षा विभागको दरबन्दी संरचना पनि स्वीकृत भइसकेको […]

सशस्त्रमा एआइजीको दरबन्दी थपियो

सीमा सुरक्षा विभागको दरबन्दी संरचना स्वीकृत, एक एआइजी, एक डिआइजी, एक एसएसपी, तीन एसपी, सात डिएसपी, आठ इन्स्पेक्टरसहित ७६ जनाको दरबन्दी कायम सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक(एआइजी)को दरबन्दी थप गरेको छ ।...

नेपाल प्रहरीमा तीन एआइजी थप्ने निर्णय के भयो?

काठमाडौं : बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गरेको समाचार आयो सबैतिर। बैठकमा सहभागी भएका केही मन्त्रीहरुले दरबन्दी थप गर्ने निर्णय गरेको जानकारीसमेत दिए। तर शुक्रवार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दा एआइजी दरबन्दी थप भएको निर्णय कतै देखिएन। बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेका मुख्य ११ बुदाँमा…

सशस्त्रमा एआइजीको  दरबन्दी थप हुने

सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी)को एक दरबन्दी थप्ने तयारी गरेको छ । कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर नयाँ विभाग गठन गरी एआइजी दरबन्दी थप्न लागिएको हो । दरबन्दी थप्ने प्रस्तावमा...

मन्त्रिपरिषद्मा अड्कियो एआइजी थप्ने प्रस्ताव

काठमाडौं, माघ २ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ। प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको हो। यसअघि प्रहरी प्रधान कार्यालयले एआइजी तहमा पाँच दरबन्दी थप […]

एआइजी थप्ने प्रस्ताव किन मन्त्रिपरिषदमा अड्कियो ?

नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी( र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ। प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको हो।यसअघि प्रहरी प्रधान कार्यालयले एआइजी तहमा पाँच दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो। तर अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि तीनवटा मात्रै थप गर्ने गरी प्रस्ताव अघि बढाइएको हो। सरकारले पनि एआइजी तहमा त

नेपाल प्रहरीमा तीन एआइजी र चार डिआइजीको नयाँ दरबन्दी थप्न सिफारिस

नेपाल प्रहरीमा एआइजी (प्रहरी अतिरिक्ति महानिरीक्षक) र डिआइजी (प्रहरी नायब महानिरीक्षक)को दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाउन पुनः चलखेल सुरु भएको छ । अर्थ मन्त्रालयले रोकेर राखेको दरबन्दी थप गर्ने प्रस्ताव अघि...

सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस

काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि डिआइजी सहकुल थापा सिफारिस भएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिले डिआइजी थापालाई बढुवा गर्ने सिफारिस गरेको हो। मन्त्रिपरिषद् बैठकले एक जना एआइजीको दरबन्दी थप गरेपछि थापा बढुवा सिफारिसमा परेका हुन्। हाल नेपाल प्रहरीमा प्राविधिक बाहेक चार एआइजी छन्। आगामी वैशाख महिनामा आइजिपी…

एक वर्ष नपुग्दै नेपाल प्रहरीमा फेरि थपियो एआइजीको दरबन्दी

नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थपिएको छ। गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले एक जना एआइजीको दरबन्दी थप्ने निर्णय गरेको गृह उच्च स्रोतले बतायो।