नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी घटाउने तयारी गरिएको छ । निर्माणाधीन संघीय प्रहरी ऐनको मस्यौदामा एआइजीको दरबन्दी चारजना मात्रै रहने व्यवस्था गरिएको हो ।
गृह मन्त्रालयका अनुसार निर्माणाधीन प्रहरी ऐनमा ...
नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । सोमबार दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर पोखरेलले राजीनामा पत्र बुझाउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
सरकारले नेपाल प्रहरीमा पाँच र सशस्त्र प्रहरीमा एक डिआइजीको एआइजीमा बढुवा गरी पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका उत्तमराज सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र...
काठमाडौं, १९ जेठ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट गरे । कार्यभार सम्हालेको एक महिना भएपछि उनले पत्रकार सम्मेलनमा एआइजीद्वय सहकुल थापा र रवीन्द्र धानुकलाई दायाँबायाँ राखेका थिए । एआइजी बढुवाको सिफारिश भएका उत्तम सुवेदी पनि छेवैमा थिए । आइजीपी सिंहले सरकारले सुम्पिएको जिम्मेवारीमध्ये हालै एकै चरणमा सम्पन्न […]
काठमाडौं । स्थानीय निर्वाचनको सुरक्षा संयोजनका लागि सुरक्षा निकायले तयारी तीव्र बनाएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय सुरक्षा सेल गठन गरेका छन् । नेपाल प्रहरीमा कार्य विभागका प्रमुख एआइजी सहकुलबहादुर थापाको नेतृत्वमा बिहीबार सेल गठन भएको छ । प्रहरी निर्वाचनको सुरक्षा तयारीमा लागिसकेको र त्यसका लागि केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता एसएसपी […]
स्थानीय निर्वाचनको सुरक्षा संयोजनका लागि सुरक्षा निकायले तयारी तीव्र बनाएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय सुरक्षा सेल गठन गरेका छन् । नेपाल प्रहरीमा कार्य विभागका प्रमुख एआइजी सहकुलबहादुर थापाको...
चितवन : नेकपा (एमाले)को दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।उनकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ।महाधिवेशनअन्तर्गत १४ वटा पार्किङ स्थलको व्यवस्था गरिएको छ । ‘ट्राफिक म्यानेजमेन्टदेखि सबै राम्रो व्यवस्था गरेका छौं,’ उनले
काठमाडाैं।प्रहरी नायब महानिरीक्षक(डीआइजी)सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।गृह मन्त्रालयमा बसेको वढुवा समितिको बैठकले डीआइजी थापालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालयमा कार्यरत छन्। योसँगै भावी आइजीपीका लागि थापा र विश्वराज पोखरेलबीच प्रतिस्पर्था हुने भएको छ।यसअघि पोखरेललाई आइजीपीका एक्लो दाबेदारका रूपमा अघि बढाइएपछि त्यसको आलोचना भएको थियो।
काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका विश्वराज पोखरेलले दर्ज्यानी चिह्न लगाएका छन्।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई एआइजीमा बढुवा गरेको थियो।
उनीसँगै अब नेपाल प्रहरीमा प्राविधिकबाहेक चार एआइजी भएका छन्। नवनियुक्त एआइजीलाई नेपाल प्रहरी अपराध
काठमाडौं : तीन महिना यता नेपाल प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)विहीन छ। तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालसँगै उनका ब्याची सबै एआइजीले चैत २७ मा अवकाश पाएपछि प्रहरी संगठन एआइजीविहीन भएको हो।
सर्वेन्द्र खनाल नेपाल प्रहरीको आइजीपी नियुक्त भएको तीन महिना बितिसक्दासमेत सरकारले एआइजीक...