एआइजी ज्ञवालीको जन्ममिति विवाद संसदमा, उपसमिति बनाएर छानबिन गर्ने तयारी

काठमाडौं- अतिरिक्त प्रहरी महानिरिक्षक (एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति विवाद संसद पुगेको छ। प्रहरी मुख्यालय, गृहमन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा सफाइ पाएका ज्ञवालीको उमेर विवादमाथि छानबिन गर्न संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी दर्ता भएको हो। ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी दिएका शेरबहादुर चन्दले कात्तिक १४ गते राज्य व्यवस्था समितिमा उजुरी दर्ता गरेको समिति स्रोतले […]

सम्बन्धित सामग्री

सेनाभित्र जन्ममिति विवाद छैन : प्रधान सेनापति शर्मा

काठमाडौँ : प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सैनिक अधिकारीहरुको जन्ममितिमा विवाद झिकेको आरोप लगाएका छन्।बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधान सेनापति शर्माले सेनाभित्र कसैको पनि उमेरमा विवाद नभएको बताएका हुन्। सेनाका तत्कालीन उपरथी ताराध्वज पाण्डे र रथी अशोकराज सिग्देलको जन्ममितिमा विवाद नभएको बताएका हुन्। उनले आफूहरुले जिल्ला प्रशासन कार्यालय, एसएलसी बोर्ड र त्रिभुवन विश्वविद्यालयसँग पनि बुझेको भन्दै ती सबै कागजपत्र हेर्दा उमेरमा विव

एआइजी ज्ञवालीको जन्ममिति विवादमा संसदीय समितिले थाल्यो छानविन

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको जन्म मिति विवाद प्रकरणमा संसदीय समितिले छानविन थालेको छ।  एआइजी ज्ञवालीको जन्म मिति विवादबारे उजुरी परेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छानविन थालेको...

के हो डीआईजी अशोक सिंहको जन्ममिति विवाद ?

गत सातामात्र सिंहको फरक-फरक जन्ममिति र शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । आयोगले यो विषयमा अहिले छानबिन गरिरहेको छ ।

न्यायालयमा ‘सर्वोच्च’ भाँडभैलो, एक दशकयता यस्ता उतारचढाव

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद तन्किँदै जाँदा सर्वोच्च अदालतमा यसअघि कहिल्यै नदेखिएको भाँडभैलो मच्चिएको छ। न्यायपालिकाको विवाद चरम उत्कर्षमा पुगेका बेला वरिष्ठ...

न्यायालयमा ‘सर्वोच्च’ भाँडभलो

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद तन्किँदै जाँदा सर्वोच्च अदालतमा यसअघि कहिल्यै नदेखिएको भाँडभैलो मच्चिएको छ।

न्यायपालिका दुईटा गंभिर संकटबाट गुज्रियो

अहिले न्यायपालिका प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीको न्यायिक आचरण, जन्ममिति विवाद र शैक्षिक प्रमाणपत्र विवादले अकल्पनीय रुपमा विवादको घेरामा फसेको छ । यस दल दलबाट न्यायपालिकालाई बचाउन पनि न्यायधिश चोलेन्द्र शमशेर राणाले ज्यादै साहसिक र कानूनी रुपमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

सर्वोच्चलाई प्रतिशोधमा प्रयोग गर्दै प्रधानन्यायाधीश

‘मेराबारे बाहिर सारै हल्ला भयो, एउटा निर्णय गरिदिनुपर्‍यो ।’ २०७४ वैशाख १४ को न्यायपरिषद् बैठकमा वरिष्ठतम् न्यायाधीशका हैसियतमा सहभागी गोपाल पराजुलीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र र जन्ममिति विवाद समाधान गरिदिन आग्रह गर्दा अध्यक्षता गरिरहेकी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले अस्वीकार गरिन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। कार्कीले भनेकी थिइन्, ‘न्यायपरिषद् प्रमाणपत्र प्रमाणीकरण गर्ने ठाउँ होइन । आधिकारिक…

प्रधानमन्त्री ओली भन्छन्ः धन्न ! म एक पटक मात्र जन्मिएको थिएँ

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक र न्यायालयमा देखिएको जन्ममिति विवाद संसदमा छिरेको बताएका छन् । आफू भने एक पटक मात्र जन्मिएकाले बचेको उनको टिप्पणी छ । शनिबार एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालत, सडकदेखि संसदसम्म जन्ममितिको लफडा रहेको बताए । 'न्यायाधीशको …

डा. गोविन्द केसीकै तीन जन्ममिति, केसी भन्छन्: दुई प्राविधिक, एक मानवीय त्रुटि

प्रा.डा गोविन्द केसीले आफ्ना तीन जन्ममिति भएको पत्रकार सम्मेलन गरेरै स्वीकार गरेका छन्। जन्ममिति विवाद सार्वजनिक भएपछि