धीरज सिंहलाई आइजीपी बन्नबाट रोक्न नयाँ अस्त्रः एआइजी बढुवा सिफारिशविरुद्ध उजूरी

काठमाडौं, ६ चैत्र । नेपाल प्रहरीमा तीनजना डिआइजीलाई एआइजी बढुवाको सिफारिश गर्ने निर्णयविरुद्ध उजूरी परेको छ । डिआइजी इश्वरबाबु कार्कीले लोकसेवा आयोगमा बढुवाविरुद्ध उजूरी गरेका हुन् । कार्कीले बढुवाविरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर गर्ने तयारी गरेका छन् । सर्वोच्चबाट अन्तरिम आदेश जारी गराएर मन्त्रिपरिषदबाट निर्णय रोक्ने प्रयास समेत भएको छ । सरकारले यसअघि तीन […]