युक्रेन र रुसबीचको युद्ध जारी नै रहँदा अहिले त्योभन्दा कैंयौं ठूलो खतरनाक परिणामद्वारा विश्वलाई नै गाज्न सक्ने अर्को घटना भएको छ।सन् १९४८ मा इजरायल राज्यका रुपमा स्थापना र संयुक्त राष्ट्रसंघमा प्रवेशले प्यालिस्टिनीहरुको राज्य सम्बन्धी विवादले नयाँ मोड लियो।उसको औपचारिक हैकम गिर्दो अवस्थामा छँदा बेलायतले अरब जगत र इजरायलबीच कहिल्यै ननिभ्ने आगो लगाएर गयो, इजरायललाई छुट्टै […]