म्यानमारमा अमेरिकी पत्रकारमाथि आतंकवाद र राजद्रोहको अभियोग

२४ कात्तिक, काठमाडौं । म्यानमारमा हिरासतमा रहेका एक अमेरिकी पत्रकारमाथि आतंकवाद र राजद्रोहको अभियोग लगाइएको छ । अमेरिकी पत्रकार डानी फेन्स्टरमाथि आतंकवाद र राजद्रोहको अभियोग लगाइएको हो । अभियोग पुष्टि भएमा फेन्स्टरलाई काराबासको सजाय हुने उनका वकिलले बताएका छन् । बुधबार फेन्स्टरका वकिल थान जो आङले म्यानमारको प्रतिआतंकवाद ऐन र मुलुकी अपराध संहिताबमोजिम उनीमाथि २ […]

सम्बन्धित सामग्री

आतंकवाद र उग्रवादविरुद्ध सहकार्य गर्न किर्गिजस्तान र भारत सहमत

विस्खेक- आतंकवाद र उग्रवादविरुद्ध सहकार्य गर्न मध्य एसियाली मुलुक किर्गिजस्तान र भारत सहमत भएका छन् । किर्गिजस्तानको राजधानी विस्खेकमा आयोजित सुरक्षा बैठकमा दुई मुलुकबीच रक्षा क्षेत्रमा सककार्य बढाउने विषयमा सहमती भएको हो । बैठकमा भारतका उप राष्ट्रिय सुरक्षा सल्लाहकार विक्रम मिस्री र किर्गिज गणतन्त्रको सुरक्षा परिषदका सचिव मरात मुकानोभिच इमानकुलोभ सहभागी रहेको भारतीय समचार संस्था […]

आतंकवाद र संगठित अपराधविरुद्ध एकजुट हुन प्रधानमन्त्री मोदीकाे आग्रह

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद, भ्रष्टाचार, लागुऔषध ओसारपसार, चोरी शिकार र संगठित अपराध जस्ता विश्वव्यापी खतरासँग लड्न विश्वलाई एकजुट हुन आग्रह गर्नु भएकाे छ । नयाँ दिल्लीमा आयाेजित ९०औँ इन्टरपोल महासभालाई सम्बोधन गर्दै उहाँले ती विश्वव्यापी खतरासँग लड्न विश्वलाई एकजुट हुन आग्रह गर्नु भएकाे हाे । उहाँले भन्नुभयाे,’यी खतराहरूको परिवर्तनको गति पहिलेभन्दा छिटो […]

रुसलाई आतंकवाद प्रायोजक राष्ट्रको रुपमा कानुन मान्यता दिनुपर्छ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आतंकवादको  प्रायोजक भएको आरोप लगाएका छन् । रुसको नियन्त्रणमा रहेको जेलमा दर्जनौं कैदीको मृत्युपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् ।मस्कोलाई स्पष्ट रुपमा आतंकवाद प्रायोजक गर्ने देशको रुपमा कानुनी मान्यता दिनुपर्ने उनको भनाई हुनुपर्छ भन्ने देखाएको छ । ‘म विशेष गरी अमेरिकालाई अपील गर्दैछु । रुसलाई आतंकवाद प्रायोजक देशको रुपमा कानुन मान्यताको निर्णय आवश्यक छ ’ अबेर राती उनले भने ।

राष्ट्रसंघीय आतंकवाद रणनीति प्रतिवेदनमा भारतको असन्तुष्टि

भारतले संयुक्त राष्ट्रसंघद्वारा तय विश्वव्यापी आतंकवाद रणनीति प्रतिवेदनले हिन्दू, बौद्ध र शिख धर्मप्रति अन्याय गरेको टिप्पणी गरेको छ।  दिल्लीस्थित ग्लोबल काउन्टर टेरोरिज्म सेन्टरद्वारा आयोजित भर्चुअल कार्यक्रममा  राष्ट्रसंघका लागि भारतीय राजदूत...

आतंकवाद विरोधी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूल : इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा आतंकवाद विरोधी २० वर्ष लामो अमेरिकी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूल भएको बताएका छन् । सर्वसाधारणको हितभन्दा पनि ‘डलर’का लागि देश युद्धमा होमिएको उनले बताए । राजधानी इस्लामाबादमा विदेश मन्त्रालयका अधिकारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले भने, ‘अमेरिकी युद्धमा पाकिस्तान संलग्न हुनुको कारण मलाई राम्रोसँग थाहा छ । तर, आम पाकिस्तानीलाई यसबारे कुनै जानकारी दिइएन, ’ उनले भने । सन् २००१ मा तत्कालिन सेना

जैविक आतंकवाद विरुद्धको कानुन किन छैन नेपालमा?

विक आतंकवाद व्यक्ति, समुह तथा शक्ति राष्ट्र यीमध्ये जूनसुकै पक्षले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फैलाउन सक्छ। वर्तमान समयमा आतंकवादी स्वयम् घातक संक्रमण भइ सम्पूर्ण क्षेत्र वा समुदायमा संक्रमण फैलाइदिने जस्ता निकृष्ट कार्य गर्छन्।

न्युजिल्याण्डमा आतंकवाद विरोधी कडा कानुन आउने

एजेन्सी । न्युजिल्याण्ड सरकारले आतंकवाद विरोधी कानुनलाई परिवर्तन गर्ने भएको छ । प्रधानमन्त्री जसिन्डा आर्डर्नले गत शुक्रबार अकल्याण्डमा प्रहरीको निगरानीमा रहेका एक व्यक्तिले चक्कु आक्रमण गरेपछि आतंकवाद विरोधी कानुनलाई परिवर्तन गर्दै कडाई गरिने जानकारी दिनुभएको हो । उहाँले देशमा थप आतंककारी घटना हनु नदिन कडा कानुन ल्याइने जानकारी दिनुभयो । श्रीलंकाली मूलका एक ब्यक्तिले सुपरमार्केटमा […]

भारतको ७५औं स्वतन्त्रता दिवसमा मोदीले भनेः आतंकवाद र विस्तारवादसँग जुधिरहेका छौं

एजेन्सी, ३१ साउन । भारतको आज ७५औं स्वतन्त्रता दिवस । बेलायतबाट १५ अगष्ट सन् १९४७ मा स्वतन्त्र भएको भारतले आज विविध कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवस मनाइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसमा आयोजित विशेष समारोहमा नयाँ दिल्लीस्थित लाल किल्लामा बोल्दै भारत आतंकवाद र विस्तारवाद गरी दुईवटा चुनौतीको एकैपटक सामना गरिरहेको बताएका छन् […]

कश्मीर क्षेत्रमा आतंकवाद विरोधी अभियानमा महिला सेना सामेल

एजेन्सी। भारतीय सेनाको असम राइफल्सका महिला सुरक्षाकर्मीहरुलई कश्मीर क्षेत्रमा खटाइएको छ। कश्मीरको गान्दरबल जिल्लामा महिला सेनाहरुलाई आतंकवाद विरोधी अभियानमा सामेल गराइएको हो। यो क्षेत्रमा महिला तथा बच्चा आतंकवादीको खोजीका लागि उनीहरुलाई मोटर व्हीकल चेकपोइन्टमा खटाइएको छ। साथै, कश्मीरबाट प्रहरीमा भर्तीका लागि २ हजार महिलाहरुले आवेदन समेत दिएका छन्।