अमेरिकाको मिसिगनमा रहेको अक्सफोर्ड हाइस्कुलमा गोली चलाउने १५ बर्षका विद्यार्थीलाई आतंकवाद, हत्या र अन्य अभियोगमा मुद्दा दायर गरिएको छ । मिसिगनमा ती विद्यार्थीले चलाएको गोलीबाट ४ जनाको मृत्यु भएको थियो । ३ जनाको घटनास्थलमा नै मृत्यु भएकोमा चौथो विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको छ । १५ बर्षका इथान क्रम्बलेले दिउसो दिउसो १२ बजेर ५१ मिनेटमा […]