आतंकवाद र उग्रवादविरुद्ध सहकार्य गर्न किर्गिजस्तान र भारत सहमत

विस्खेक- आतंकवाद र उग्रवादविरुद्ध सहकार्य गर्न मध्य एसियाली मुलुक किर्गिजस्तान र भारत सहमत भएका छन् । किर्गिजस्तानको राजधानी विस्खेकमा आयोजित सुरक्षा बैठकमा दुई मुलुकबीच रक्षा क्षेत्रमा सककार्य बढाउने विषयमा सहमती भएको हो । बैठकमा भारतका उप राष्ट्रिय सुरक्षा सल्लाहकार विक्रम मिस्री र किर्गिज गणतन्त्रको सुरक्षा परिषदका सचिव मरात मुकानोभिच इमानकुलोभ सहभागी रहेको भारतीय समचार संस्था […]