आतंकवाद र संगठित अपराधविरुद्ध एकजुट हुन प्रधानमन्त्री मोदीकाे आग्रह

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद, भ्रष्टाचार, लागुऔषध ओसारपसार, चोरी शिकार र संगठित अपराध जस्ता विश्वव्यापी खतरासँग लड्न विश्वलाई एकजुट हुन आग्रह गर्नु भएकाे छ । नयाँ दिल्लीमा आयाेजित ९०औँ इन्टरपोल महासभालाई सम्बोधन गर्दै उहाँले ती विश्वव्यापी खतरासँग लड्न विश्वलाई एकजुट हुन आग्रह गर्नु भएकाे हाे । उहाँले भन्नुभयाे,’यी खतराहरूको परिवर्तनको गति पहिलेभन्दा छिटो […]