बार्सिलोना र नेइमारबिचको कानूनी लडाईँ अदालत भन्दा बाहिरै सहमतिमा टुंगिएको छ । मैत्रिपूर्ण सहमतिमा नेइमारले पूर्व क्लब बार्सिलोनासँगको विवाद टुंग्याएका हुन् । २९ वर्षका नेइमारले बार्सिलोनाले आफूलाई ३७.२ मिलियन लोएल्टी बोनस नदिएको दाबी गरेका थिए । सन् २०१७ मा २०० मिलियन पाउण्डमा पिएसजी गएपछि आफूलाई बार्सिलोनाले लोएल्टी बोनस नदिएको नेइमारको दाबी थियो । त्यसपछि बार्सिलोनाले […]