राजनीतिक विश्लेषक शंकर तिवारीलाई ३ प्रश्न

जारी कांग्रेस महासमिति बैठकलाई कसरी हेर्नुभएको छ ? कांग्रेस महासमिति बैठकमा केन्द्रीय कार्य समितिबाट पास भएर पेस भएको निर्वाचनअघि गठबन्धन गर्नु हुन्न भन्ने महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा पार्टी सभापति शेरबहादुर देउवाले...

सम्बन्धित सामग्री

भ्रष्टाचार, विकृति र विसंगतिले देश कठिन अवस्थामा छ– राजनीतिक विश्लेषक रायमाझी

काठमाडौं, २९ चैत्र । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले अहिले देश कठिन अवस्थामा रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक रायमाझीले भ्रष्टाचार, विकृति र विसंगतिका कारण यो देश रोइरहेको बताएका हुन् । हामीले हाम्रो परम्परा, संस्कार र संस्कृतिको जर्गेना र संरक्षण गर्नुसमेत आजको चुनौति बनेको उनको भनाई छ । […]

प्रचण्ड सरकारको हनिमुन पिरियड जग्गे घुम्दैमा बित्यो– राजनीतिक विश्लेषक सुवेदी

काठमाडौं, २९ चैत्र । राजनीतिक विश्लेषक अरुण सुवेदीले अहिलेको सरकार संक्रमणकालीन अवस्थामा रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको सरकार संक्रमणकालीन सरकारजस्तै भएको टिप्पणी गरेका हुन् । साथै, नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको उनको दाबी छ । ‘निर्वाचन भयो । निर्वाचन हुँदा […]

बीपीलाई यसरी सम्झछन् राजनीतिक विश्लेषक

साउन ६ गते शुक्रबार४० औं बीपी स्मृति दिवस । उनको राजनीति एवं साहित्यिक योगदानको स्मरणका साथ विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । बीपीका सहयात्रीहरू अहिले जीवित नरहेपनि बीपीले बनाएको बाटो पछ्याएकाहरू अहिले नेपाली कांग्रेसको नेतृवमा छन् । नेपाली राजनीति र यसको विकास तथा विश्व राजनीतिमा बीपीको स्थानलाई अहिले पनि महत्वका साथ हेरिन्छ । राजनीतिक विश्लेषक […]

गठबन्धन नेपाली राज्यको अनिवार्य परिदृश्य हो : राजनीतिक विश्लेषक कृष्ण पोखरेल

स्थानीय तहको निर्वाचनमा सत्ता पक्षका पाँच दलले विभिन्न पालिकामा आपसमा तालमेल गरेका छन् । अर्कोतिर नेकपा एमालेले पनि केही पालिकामा साना दलसँग तालमेल गरेको छ ।गठबन्धनका बारेमा विभिन्न कोणबाट विभिन्न खालका टिप्पणी आइरहे पनि राजनीतिक विश्लेषक कृष्ण पोखरेल यसलाई नेपाली राज्यको अनिवार्य परिदृश्य मान्छन् । उनी गठबन्धनलाई स्वाभाविक रूपमा लिन्छन् । यद्यपि यसको नतिजा मिश्रित हुने उनको भनाइ छ ।स्थानीय तह निर्वाचन, जनताको भावना, गठबन्धनको औचित्य र धरातल लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले विश्लेषक पोखर

एमसिसीमा राजनीतिक विश्लेषक श्रेष्ठले देखेका १२ खतरनाक शर्त

काठमाडौं : राजनीतिक विश्लेषक श्याम श्रेष्ठले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती भएको भन्दै खारेज गर्नुपर्नेमा जोड दिएका छन्। यो सम्झौता नेपाल चीनविरुद्ध प्रयोग हुने खतरनाक शर्त भएको पनि उल्लेख गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एमसीसीको विरोध हुनुका १२ वटा कारण लेख्दै श्रेष्ठले एमसीसी अमेरिकी सरकारको पुरा स्वामित्व रहेको र सन् २००४ मा गठन भएको पूर्ण सरकारी संस्थान भएको जनाएका छन्। उनले यसमा नेपालले सही गर्दा इण्डो प्यासिफिक स्ट्राटेजीनै नजन्मिएका बताएका छन्। हस