अंकगणित पुगे पनि कम्युनिस्टहरू मिलेर सरकार बनाउँदा उधुमै हुन्छ भन्ने लाग्दैनः राजनीतिक विश्लेषक

काठमाडौं, ७ मंसिर । राजनीतिक विश्लेषक केशव दाहालले सरकारका निम्ति फेरि पनि अंकगणितको खेलिए जनतामा झन् निराशा र वितृष्णा छाउने बताएका छन् । ‘सरकार त कसै न कसैले बनाउनुपर्छ । तर फेरि राजनीतिक जोडघटाउमा लागेर सरकारमा बस्न र ढाल्न कचरपचर गरे जनतामा झन् निराशा र वितृष्णा आउँछ । फेरि पनि कम्युनिस्टहरुको अंकगणित पुग्न सक्छ । […]