काठमाडौं, १८ साउन । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा (माओवादी केन्द्र) ले पार्टीको आकार लिनका लागि १० वर्ष सत्ताभन्दा बाहिर रहेर जनताको बीचमा मेहनत गर्न आवश्यक रहेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीले रोल्पा, रुकुम, गोर्खा हुँदै सिंगो देशलाई नै विर्सिएकाले […]