एमसिसीमा राजनीतिक विश्लेषक श्रेष्ठले देखेका १२ खतरनाक शर्त

काठमाडौं : राजनीतिक विश्लेषक श्याम श्रेष्ठले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती भएको भन्दै खारेज गर्नुपर्नेमा जोड दिएका छन्। यो सम्झौता नेपाल चीनविरुद्ध प्रयोग हुने खतरनाक शर्त भएको पनि उल्लेख गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एमसीसीको विरोध हुनुका १२ वटा कारण लेख्दै श्रेष्ठले एमसीसी अमेरिकी सरकारको पुरा स्वामित्व रहेको र सन् २००४ मा गठन भएको पूर्ण सरकारी संस्थान भएको जनाएका छन्। उनले यसमा नेपालले सही गर्दा इण्डो प्यासिफिक स्ट्राटेजीनै नजन्मिएका बताएका छन्। हस