प्रचण्ड सरकारको हनिमुन पिरियड जग्गे घुम्दैमा बित्यो– राजनीतिक विश्लेषक सुवेदी

काठमाडौं, २९ चैत्र । राजनीतिक विश्लेषक अरुण सुवेदीले अहिलेको सरकार संक्रमणकालीन अवस्थामा रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको सरकार संक्रमणकालीन सरकारजस्तै भएको टिप्पणी गरेका हुन् । साथै, नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको उनको दाबी छ । ‘निर्वाचन भयो । निर्वाचन हुँदा […]