आँखा पाक्ने संक्रमण बढेपछि रम्भा र रामपुरका दर्जन विद्यालय बन्द

पाल्पामा पछिल्ला दिनमा फैलिएको आँखा पाक्ने समस्या (कन्जङ्टिभाइटिस) का बिरामीको संख्या बढेपछि रम्भा गाउँपालिका र रामपुर नगरपालिका क्षेत्रका दर्जनभन्दा बढी विद्यालय बन्द भएका छन् ।

सम्बन्धित सामग्री

ताप्लेजुङमा आँखा पाक्ने रोग नियन्त्रणमा आउन सकेन

ताप्लेजुङ – ताप्लेजुङ जिल्लामा आँखा पाक्ने रोग नियन्त्रमा आउनुको साटो अझै फैलन थालेको छ । जिल्लामा रोगको संक्रमण भएको तीन हप्ता भए पनि अझै नियन्त्रमा नआएको हो । जिल्लाका विभिन्न विद्यालयहरुमा दैनिक दर्जनौँ बालबालिका आँखा पाक्ने रोग लागेर विद्यालय आउन छाडेका छन् । फुङलिङको डिचेन डोङगला आँखा उपचार केन्द्रमा दैनिक झण्डै २५ देखि ३० जना आँखाका बिरामी आउने गरेकोमा अहिले ७५ देखि ८० जनासम्म बिरामी आउने गरेका छन् । आँखा पाक्ने रोग लाग्नु भन्दा अगाडि दैनिक आउने बिरामीको तुलनामा अहिले तीन गुणा बिरामी बढेको आँखा...

आँखा पाक्ने रोगको सङ्क्रमणका कारण भक्तपुरका धेरै विद्यालय बन्द

काठमाडौँ- चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । सङ्क्रमण बढेकाले छिमेकी नगरपालिकाहरुले धमाधम विद्यालय बन्द गराउन थालेपछि चाँगुनारायण नगरपालिकाले यहाँ सञ्चालिन विद्यालयहरुमा गरेको सर्वेक्षणमा करिब छ प्रतिशत विद्यार्थीमा रोगको सङ्क्रमण देखिएको नगर प्रमुख जीवन खत्रीले जानकारी दिए । नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत तथा समुदायिक […]

आँखा पाक्ने रोगका कारण धमाधम विद्यालय बन्द गरिँदै, छैन सरकारको नजरमा

आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि अहिले पालिकाहरूले आ-आफ्नो क्षेत्रका विद्यालय बन्द गर्दै आएका छन् । विद्यालय बन्द गरिए पनि प्रकोपको रूपमा फैलिरहेको यो रोगको संक्रमण अझै लामो समयसम्म फैलिन सक्ने विज्ञहरूको अनुमान छ ।

आँखा पाक्ने समस्याले बन्द हुँदै सल्यानका विद्यालय

सल्यान : आँखा पाक्ने समस्या बढ्दै गएपछि सल्यानका केही विद्यालय बन्द भएका छन्। आँखा पाक्ने रोग तीव्र गतिमा फैलिएको भन्दै सल्यानका केही निजी (संस्थागत) विद्यालयले एक हप्ताका लागि स्कुल बन्द गरेका छन्। विद्यार्थीलाई संक्रमित हुनबाट जोगाउन विद्यालय भदौ ३ गतेसम्मका लागि बन्द गरिएको मोर्डन तुल्सी माध्यमिक विद्यालय शितलपार्टीका भाइस प्रिन्सिपल दिपेन्द्र डाँगीले जानकारी दिए। केही विद्यार्थीमा आँखा पाक्ने रोग देखिएको र अन्य विद्यार्थीमा पनि फैलिन सक्ने भएकाले एक हप्ताका लागि विद्यालय बन्द गर्नु

स्याङ्जाका ५ नगरपालिकाका विद्यालय बन्द

स्याङ्जा । स्याङ्जामा आँखा पाक्ने तथा दुख्ने संक्रमण बढ्न थालेपछि ५ वटा नगरपालिकामा विद्यालय बन्द गरिएको छ । सक्रमण बढेसँगै पालिकामा सामुदायिक तथा संस्थागततर्फका बिद्यालय बन्द गरिएका हुन् । केही दिनदेखि आँखा पाक्ने रोग देखिएपछि गल्याङ्, वालिङ्, भीरकोट, चापाकोट, पुतलीबजार नगरपालिकाले थप संक्रमण फैलिन नदिनका लागि भन्दै ४ देखि ६ दिनसम्मका लागि विद्यालय बन्द गर्ने […]

संक्रमण फैलिएपछि विद्यालय बन्द

बाँकेमा आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ।

गढवाका विद्यालय एकसाताका लागि बन्द

लमही : दाङको गढवा गाउँपालिकाले एक सातासम्म विद्यालय बन्द गरेको छ।केही दिनदेखि विद्यालय तथा समुदाय स्तरमा बालबालिकाहरूमा आँखा चिलाउने, पाक्ने, रातो हुने जस्ता समस्या देखिएका कारण साउन २८ गतेसम्मका लागि विद्यालय बन्द गरेको गाउँपालिकाले जनाएको छ।आइतबार गाउँपालिकाले एक सूचना जारी आँखा पाक्ने समस्या दिनप्रति दिन बढिरहेको हुँदा यस समस्याबाट बालबालिकामा हुनसक्ने जोखिम न्यूनीकरण गर्न गाउँपालिकामा सञ्चालित संस्थागत विद्यालयहरू बन्द गराउन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी

आँखा पाक्ने संक्रमण बढेपछि गढवा गाउँपालिकाका विद्यालय एक हप्ता बन्द

२१ साउन, दाङ । आँखा पाक्ने संक्रमण बढेपछि दाङको गढवा गाउँपालिकाका विद्यालय एक साताका लागि बन्द गरिएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै बालबालिकामा आँखा चिलाउने, रातो हुने तथा आँखा पाक्ने समस्या बढ्दै गएको भन्दै विद्यालय बन्द जानकारी गरएको हो । विद्यार्थीमा आँखा पाक्ने रोगको संक्रमण फैलन सक्ने भन्दै साउन २८ गतेसम्मका विद्यालय […]

कमलामाई नगरपालिकाका विद्यालय ५ दिनका लागि बन्द

सिन्धुली । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सिन्धुलीको कमलामाई नगरपालिका मातहतका विद्यालय ५ दिनका लागि बन्द गरिने भएको छ । कमलामाई नगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद दाहालद्वारा जारी विज्ञप्ति अनुसार साउन २२ गतेदेखि २६ गतेसम्म […]

आँखा पाक्ने रोगबाट बच्न जनकपुरमा विद्यालय बन्द

जनकपुरधाम : जनकपुरधाम उपमहानगरका विद्यालयहरू एक साताका लागि बन्द गरिएको छ।आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरू आइतबारदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवले बताए।जनकपुरधाम उपमहानगरले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले बताए।जनकपुरधाम उपमहानगरभित्रका सम्पूर्ण शिक्