आँखा पाक्ने संक्रमण बढेपछि गढवा गाउँपालिकाका विद्यालय एक हप्ता बन्द

२१ साउन, दाङ । आँखा पाक्ने संक्रमण बढेपछि दाङको गढवा गाउँपालिकाका विद्यालय एक साताका लागि बन्द गरिएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै बालबालिकामा आँखा चिलाउने, रातो हुने तथा आँखा पाक्ने समस्या बढ्दै गएको भन्दै विद्यालय बन्द जानकारी गरएको हो । विद्यार्थीमा आँखा पाक्ने रोगको संक्रमण फैलन सक्ने भन्दै साउन २८ गतेसम्मका विद्यालय […]

सम्बन्धित सामग्री

ताप्लेजुङमा आँखा पाक्ने रोग नियन्त्रणमा आउन सकेन

ताप्लेजुङ – ताप्लेजुङ जिल्लामा आँखा पाक्ने रोग नियन्त्रमा आउनुको साटो अझै फैलन थालेको छ । जिल्लामा रोगको संक्रमण भएको तीन हप्ता भए पनि अझै नियन्त्रमा नआएको हो । जिल्लाका विभिन्न विद्यालयहरुमा दैनिक दर्जनौँ बालबालिका आँखा पाक्ने रोग लागेर विद्यालय आउन छाडेका छन् । फुङलिङको डिचेन डोङगला आँखा उपचार केन्द्रमा दैनिक झण्डै २५ देखि ३० जना आँखाका बिरामी आउने गरेकोमा अहिले ७५ देखि ८० जनासम्म बिरामी आउने गरेका छन् । आँखा पाक्ने रोग लाग्नु भन्दा अगाडि दैनिक आउने बिरामीको तुलनामा अहिले तीन गुणा बिरामी बढेको आँखा...