जसपाको माग- गौरभन्दा पहिले माओवादीले हजारौं मान्छे मारेका हत्याकाण्डको छानबिन हुनुपर्छ

काठमाडौं । गौर हत्याकाण्डको छानबिन गर्ने भनी सरकारले गरेको सहमतिबाट बिच्किएको सत्तारुढ जनता समाजवादी पार्टीले माओवादीले जनयुद्धकालमा गरेका हत्याकाण्डको पनि छानबिन हुनुपर्ने भनेको छ । जसपाले आजै दिउँसो सरकारले गौर हत्याकाण्डको फाइल खोल्ने भनेर गरेको पछिल्लो सहमतिबारे पार्टीको आधिकारिक धारणा राख्न पत्रकार सम्मेलन गर्दैछ । त्यसअघि जसपा नेता तथा सांसद प्रदीप यादवले माओवादीले गरेका हत्याकाण्डको […]

सम्बन्धित सामग्री

जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने चर्चा, माओवादीले भोलि निर्णय गर्ने

काठमाण्डाै - संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेपछि जनार्दन शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्ने चर्चा हुन थालेको छ । छानबिन समितिको प्रतिवेदनपछि पूर्व अर्थमन्त्री शर्माले भने कुनै प्रतिक्रिया जनाउनुभएको छैन । तर समितिले शर्मालाई निर्दोष साबित गरेको व्याख्या गर्दै उहाँ नै फेरि अर्थ मन्त्रालय फर्किने सम्भावनाबारे चर्चा हुन थालेको छ । अर्थ मन्त्रीबारे माओवादीले भोलि बस्ने स्थायी समिति बैठकबाट निर्णय गर्ने तयारी गरेको छ । अर्थमा फेरि फर्कने या नफर्कने निर्णय शर्मामाथि...

माओवादी छानबिन समितिको निष्कर्ष :  अन्तर्घात हुँदा २० देखि २५ सीट गुम्यो

नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा अन्तरर्घात हुँदा २० देखि २५ सीट गुमाउनु परेको निष्कर्ष निकालेको छ । पार्टी स्थायी समितिले टंक राईको नेतृत्वमा बनाएको अन्तर्घात छानबिन समितिले उजुरी र स्थलगत अनुगमन गर्नेक्रममा यस्तो निष्कर्ष निकालेको हो । पार्टी एक ढिक्का भएको भए माओवादीले थप २० देखि २५ सीटमा जित्न सक्थ्यो भन्ने छानबिन समितिको निष्कर्ष छ ।पार्टी स्थायी समिति बैठकले गत असार २६ गते राईको नेतृत्वमा गठित समितिमा खिमलाल देवकोटा र मुक्तिनारायण प्रधानलाई सदस्य बनाएको थियो । छानबिन समितिल

माओवादीले गठन गर्यो निर्वाचन छानबिन समिति

काठमाडाैँ – नेकपा स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँगको […]

अन्तर्घातको छानबिन गर्न माओवादीले बनायो ३ सदस्यीय समिति

२५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तरघात भएको भन्दै छानबिन समिति बनाएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी सिमिति बैठकले चुनावमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यी समिति गठन गरेको हो पार्टी प्रवक्ता कृष्णबहादुर महराले […]

माओवादीले अन्तर्घातको छानबिन गर्न समिति बनाउने

काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्घातको छानबिन बनाउन प्रस्ताव गरेका हुन् । प्रचण्डले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने बताएका छन् । समितिले १५ दिनभित्र […]

माओवादीले स्थानीय चुनावमा भएको अन्तर्घातको छानबिन गर्ने

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ । काठमाडौंमा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राखेका हुन् । यो समितिले १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही […]

छानबिन समितिबाट आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने नेता पुनकाे दाबी

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय छानबिन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका छन् । अहिले छानविनका लागि मार्गप्रशस्त मात्रै गरेको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका हुन् । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गरे […]

माओवादीको बटमलाइन : बजेटबारे पूर्व अर्थमन्त्रीमाथि पनि छानबिन हुनुपर्छ

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माबारे उठेको प्रश्नमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरेपनि माओवादीले पनि आफ्नो अडान राखेको छ । आगामी आर्थिक वर्षको बजेटमा निश्चित घरानालाई फाइदा हुनेगरी करका दरहरु परिर्वतन गरेको भन्दै एमालेले छानविन गर्न माग गरेपछि माओवादीले पनि आफ्नो धारणा राखेको हो । माओवादीले यसअघि प्रश्नको घेरामा रहेका अर्थमन्त्रीहरूमाथि पनि एकसाथ छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेको हो । बजेटबारे यसअघिका अर्थमन्त्रीहरू विवादमा तानिने गरेका थिए । हाल एमालेमा र