नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा अन्तरर्घात हुँदा २० देखि २५ सीट गुमाउनु परेको निष्कर्ष निकालेको छ । पार्टी स्थायी समितिले टंक राईको नेतृत्वमा बनाएको अन्तर्घात छानबिन समितिले उजुरी र स्थलगत अनुगमन गर्नेक्रममा यस्तो निष्कर्ष निकालेको हो । पार्टी एक ढिक्का भएको भए माओवादीले थप २० देखि २५ सीटमा जित्न सक्थ्यो भन्ने छानबिन समितिको निष्कर्ष छ ।पार्टी स्थायी समिति बैठकले गत असार २६ गते राईको नेतृत्वमा गठित समितिमा खिमलाल देवकोटा र मुक्तिनारायण प्रधानलाई सदस्य बनाएको थियो । छानबिन समितिल