धनुषाबाट नेता निधिको नाम समानुपातिकमा सिफारिस

धनुषा – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको नाम धनुषाबाट सिफारिस भएको छ । नेता निधिलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताले जानकारी दिए । यसअघि २०७४ सालको निर्वाचनमा निधि लोकतान्त्रिक समाजवादी […]

सम्बन्धित सामग्री

कांग्रेस नेता भट्टराई र यादवले लिए समानुपातिकबाट नाम फिर्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले समानुपातिकको सूची नाम फिर्ता लिएका छन् । सोमबार दिउँसो निर्वाचन कार्यालय गएर समानुपातिकबाट नाम फिर्ता लिएका हुन् । कांग्रेसले उनको नाम खस–आर्य पुरुषतर्फ चौथो नम्बरमा राखेको थियो । तनहुँ –१ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा सिफारिस भएका भट्टराईलाई समानुपातिकमा राखिएको थियो ।सत्ता गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव लड्ने भएपछि भट्टराईलाई समानुपातिकतर्फको उम्मेदवार बनाइएको थियो । तर उनले तनहुँ – १ बाटै प्रत्यक्

समानुपातिकको नाम नसच्चिए विकल्प सोच्ने कांग्रेस नेता केसीको चेतावनी

नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टीमा समानुपातिकको नाम नसच्चिए विकल्प सोच्नुपर्ने अबस्था आउने चेतावनी दिएका छन्। थापागाँउमा आयोजित कांग्रेस संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले समानुपातिकको सूची एकपक्षीय रहेकाले...

सुनसरी २ बाट कांग्रेस नेता ढुंगानाकाे नाम सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता राजीव ढुङ्गानाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्वर २ बाट सिफारिस भएको छ। सरकारले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै...

नेता निधिको नाम समानुपातिकमा सिफारिस

जनकपुरधाम : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति  विमलेन्द्र निधिको नाम धनुषाबाट सिफारिस भएको छ। नेता निधिलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताले जानकारी दिए।निधि यसअघि २०७४ सालको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए।

दाङ–१ बाट कांग्रेस नेता योगेन्द्र चौधरीसहित ४ जनाको नाम सिफारिस

आगामी प्रतिनिधिसभा निर्वाचनमा दाङ–१ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी सिफारिस भएका छन् । बिहीबार बसेको कांग्रेस दाङ १ को प्रदेश कार्यसमिति बैठकले चौधरीसहित ४ जनाको नाम उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।नेता चौधरीसहित, कृष्णकिशोर घिमिरे, प्रदीप थापा र अनुराग खड्कालाई सिफारिस गरेको छ । शुक्रबारबारे बस्ने क्षेत्रीय कार्यसमितिले आफ्नो नाम रायसहित सिफारिस गर्ने नेता चौधरीले बताए । ०७४ मा  तत्कालीन एमालेबाट शहरी विकासमन्त्री मेटमणि चौधरी दाङ–१ बाट विजयी भएका थिए ।&

काठमाडौं ५ मा विद्यार्थी नेता पराजुलीको नाम सिफारिस

काठमाडौं : आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पार्टीले धमाधम उम्मेदवारको नाम सिफारिस गर्न शुरु गरेको छ। एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारमा विद्यार्थी नेता सुदेश पराजुलीको नाम सिफारिस गरेको छ। पराजुली एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत हुन्।क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाईँको अध्यक्षतामा बुधबार बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस भएको

वक्तामा नाम नभएपछि कांग्रेस नेता निधि आक्रोशित, जनकपुरको सभा बहिष्कार गर्ने

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनावी सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचीमा आपत्ति जनाएका छन् । शीर्ष तहका नेताहरु देशका विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने गरी परिचालन समितिले नाम सार्वजनिक गरेको थियो । उक्त सूचीमा निधिको नाम कहीं पनि उल्लेख छैन । जनकपुरको सभामा समेत उनको नाम समावेश […]

प्रस्तावित पार्टीको नाम फेर्ने तयारीमा नेता नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित नयाँ दलको नाम फेर्ने तयारी गरेका छन् । निर्वाचन कानूनअनुसार दर्ता भइसकेको दलसँग मिल्दोजुल्दो नाम राख्न नपाइने भएपछि नेकपा एमाले समाजवादी नामलाई परिवर्तन गर्ने तयारी गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । नेपाल समूहमा पार्टीको नाम नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल भइरहेको छ । यसैगरी […] The post प्रस्तावित पार्टीको नाम फेर्ने तयारीमा नेता नेपाल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले कार्यदलको नाम टुंग्याउने जिम्मा अध्यक्ष ओली र नेता नेपाललाई

काठमाडौंं, जेठ १ । नेकपा एमालेका दुईपक्षबीच भएको वार्ताले कार्यदलको नाम टुंगाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने […]