कांग्रेस नेता भट्टराई र यादवले लिए समानुपातिकबाट नाम फिर्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले समानुपातिकको सूची नाम फिर्ता लिएका छन् । सोमबार दिउँसो निर्वाचन कार्यालय गएर समानुपातिकबाट नाम फिर्ता लिएका हुन् । कांग्रेसले उनको नाम खस–आर्य पुरुषतर्फ चौथो नम्बरमा राखेको थियो । तनहुँ –१ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा सिफारिस भएका भट्टराईलाई समानुपातिकमा राखिएको थियो ।सत्ता गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव लड्ने भएपछि भट्टराईलाई समानुपातिकतर्फको उम्मेदवार बनाइएको थियो । तर उनले तनहुँ – १ बाटै प्रत्यक्

सम्बन्धित सामग्री

पछिल्लो समय लोकतन्त्रको गलत अभ्यास भयोः नेता भट्टराई

नेकपा एमालेका नेता खिमलाल भट्टराईले पछिल्ला राजनीतिक घटनाले लोकतन्त्रलाई कमजोर बनाइरहेको बताएका छन्।...

लगातार तेस्रो जितको योजनामा नेता भट्टराई

हार्दा पनि तेस्रो पटक, जित्दा पनि तेस्रो पटक अर्थात् ह्याट्रिक ! यही दुई सम्भावनाको सम्मुखमा छन्, एमाले नेता विशाल भट्टराई । २०५६ सालदेखि लगातार खोटाङबाट आम चुनावमा उम्मेदवार बनेका एमाले पोलिटब्यूरो सदस्य भट्टराई ४ मंसिरको चुनावमा तेस्रो जितको खोजीमा छन् । २०५६ सालको संसदीय निर्वाचन र २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका भट्टराई […]

तत्काल बाम गठबन्धनको सम्भावना छैन : नेता भट्टराई

रामेछाप  ।  नेकपा एमालेका सचिव योगेश भट्टराईले तत्कालिन अवस्थामा बाम एकताको संभावन नरहेको बताउनु भएको छ । आइतबार प्रेस चौतारी नेपाल रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्राईले यस्तो बताउनु भएको हो । वर्तमान गठबन्धनको सरकारले देशलाई अस्थिरता तर्फ धकेल्ने काम गरेको नेता भट्टराईले बताउनु भयो । सामान्यतया विचार मिल्ने दलका बिच गठबन्धन […]

एमाले नेता भट्टराई अस्पताल भर्ना

नेकपा (एमाले) सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन्।  विगत केहिदिन देखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराई आज वीर अस्पतालमा भर्ना भएका हुन्। ‘उच्च ज्वरो...

सर्वोच्च अदालतको फैसला स्वागतयोग्य : नेता भट्टराई

फुङ्लिङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने गरी गरेको आदेश स्वागतयोग्य भएको बताएका हुन् । “सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु”, उनले फेसबुकमा लेखेका छन्, […]

रौतहटमा नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिँदा एक घाइते

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। नेता भट्टराई भने अर्को गाडीमा चढेर हेटौंडा गइसकेका छन्।

प्रधानमन्त्री ओलीलाई कारबाही गर्नुपर्छः नेता भट्टराई

पोखरा / जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मालाई कारबाही गर्नुपर्ने बताएका छन्। पोखरामा जनता समाजवादी पार्टी नेपाल, गण्डकी कमिटिले आयोजना गरेको सरकार विरोधी कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेकोले उनलाई कारबाही गर्नु पर्र्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई... The post प्रधानमन्त्री ओलीलाई कारबाही गर्नुपर्छः नेता भट्टराई appeared first on Purbeli News.

प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा छौँ : नेता भट्टराई

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपालका समूहका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले निर्वाचित प्रतिनिधिको थलो प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा आफूहरु रहेको बताएका छन् । नेकपा निकट जनवर्गीय सङ्गठनको जिल्लास्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले सम्मानित सर्वोच्च अदालतले विघटित संसद् पुनःस्थापना गर्ने बताए ।  उनले भने, “पूर्वप्रधानान्याधीस, बारका पूर्वअध्यक्षहरु, कानून व्यवसायीलगायत सबै प्रधानमन्त्रीको कदमको विपक्षमा हुनुहुन्छ । यसका बारेमा अदालतमा सुनुवाइ